• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राजनीति

अन्नपूर्ण गाउँपालिकामा विवेकशील साझा पार्टीको समिति गठन

Lekhnath Khabar by Lekhnath Khabar
April 10, 2021
in राजनीति, समाचार
0
0
SHARES
107
VIEWS
Share on FacebookShare on Twitter

कास्की ।विवेकशील साझा पार्टी कास्कीले अन्नपूर्ण गाउँपालिकामा पशुपति दाहालको संयोजकत्वमा १३ सदस्यीय गाउँपालिका समिति गठन गरेको छ । गाउँपालिका समितिको सह(संयोजकमा सुरेन्द्रबहादुर कुँवर रहेका छन् भने सदस्यहरूमा नेत्र अधिकारी, कृष्णप्रसाद दाहाल, कृष्ण अधिकारी, नारायणप्रसाद भण्डारी, अमृत पौडेल, बालकृष्ण अधिकारी, दीपकराज अधिकारी, निर्मल कुँवर, सरोज तिवारी, गणेशबहादुर नेपाली, शिवप्रसाद भण्डारी रहेका छन् ।

सो भेलालाई सम्बोधन गर्दै विवेकशील साझा पार्टीका सचिवालय सदस्य तथा गण्डकी प्रदेश संयोजक महेश भण्डारीले विवेकशील साझा पार्टी शहर र नगरमा मात्रै होइन, गाउँ–गाउँमा फैँलदै गरेको बताए ।

प्रतिबद्धता मन्तव्य राख्दै सो कार्यक्रममा नवघोषित संयोजक पशुपति दाहालले अन्नपूर्ण गाउँपालिकाका ११ वटै वडामा अब चाँडै नै कमिटी गठन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशकी सहसंयोजक जमुना शर्मा, केन्द्रीय सदस्य रजनी केसी, केन्द्रीय सदस्य रजनी केसी अधिकारी, केन्द्रीय सदस्य तथा विवेकशील साझा युवा संगठनका महासचिव सरोज गौतम, कास्की जिल्ला संयोजक फणिन्द्र अधिकारी, जिल्ला सहसंयोजक जयन्ती मोक्तान, पोखरा महानगर संयोजक अजय श्रेष्ठ, कास्की जिल्ला सदस्य सोमनाथ ढुंगाना लगायतका नेताहरूले शुभकामना तथा बधाइ सन्देश राखेका थिए।

यसअघि पार्टीले गण्डकी प्रदेशका आधा दर्जनभन्दा बढी जिल्लामा समायोजन तथा बिस्तार गरेको थियो। पोखरा महानगरका बाँकी सबै वडामा समिति गठन गर्ने तयारीमा रहेको विवेकशील साझा पार्टी पोखरा महानगरका संयोजक अजय श्रेष्ठले जानकारी दिए।

Previous Post

वेगनासताल बृहत् सफाईको ९७ औं श्रृंखला सम्पन्न

Next Post

च्याम्वर अफ ज्ञानकुन्ज विद्याश्रम द्वारा जलेश्वर मन्दिरमा घण्ट अर्पण

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
च्याम्वर अफ ज्ञानकुन्ज विद्याश्रम द्वारा जलेश्वर मन्दिरमा घण्ट अर्पण

च्याम्वर अफ ज्ञानकुन्ज विद्याश्रम द्वारा जलेश्वर मन्दिरमा घण्ट अर्पण

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?