• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राष्ट्रिय

खुदी खोलामा मोटरेवल पुल बन्छ ः सांसद कोइराला

Lekhnath Khabar by Lekhnath Khabar
March 27, 2021
in राष्ट्रिय, समाचार
0
0
SHARES
61
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १४ चैत
पोखरा महानगरपालिका वडानं ३० र ३२ जोडने सात मुहाने खुदी खोलामा मोटरेवल पुल निर्माण हुने भएको छ ।
कास्की क्षेत्रनं १९१०का प्रदेश सांसद दीपक कोइरालाले शनिबार स्थलगत अवलोकनसंगै दुवै वडाका जनप्रतिनिधि र स्थानीयहरु संगको छलफलपछि कोइरालाले उक्त कुरा बताउनु भएको हो ।अर्थ तथा विकास समितिका सभापति समेत रहनु भएका सांसद कोइरालाले महानगर, प्रदेश सरकार विच आफुले छलफल गरेर खुदी खोलामा पुल निर्माण जसरीपनि गर्ने प्रतिवद्धत्ता जनाउनु भयो ।
दुवै वडाका स्थानीयले राखेका भनाईहरु आ आफ्नो ठाउँबाट ठिक देखिएपनि खुदी खोलामा दुईवटा पुल निर्माण नगरे सम्म समस्या समाधान नहुने उहाँको भनाई थियो ।वडानं ३२का वडाध्यक्ष अक्कल बहादुर कार्कीले प्रदेश सांसद, वडाका जनप्रतिनिधि र स्थानीय विच भएको छलफलले समस्याको समाधान दिने बताउनु भयो । वडानं ३०का जनप्रतिनिधि सोमलाल कंडेल,चोला बराल,३२का विष्णु तिवारी ३२का उपभोक्ता अर्जुन मल्ल,जेवी घले,३०का उपभोक्ता कृष्ण पौडेल लगायतले पुल निर्माण नहुदा स्थानीयलाई र रुपा बाट शव ल्याउन समेत समस्या परेको बताउनु भएको थियो ।
विकासको लागि आफुहरु बाधक नभए तर जहाँ बढी समस्या हो त्यहीबाट विकास शुरु हुनुपर्ने अर्जुन मल्ल र जेवी घलेको भनाई थियो भने कृष्ण पौडेलले डिपिआर पनि भइसकेकोले वडानं ३०मा पर्ने कजवेमै पुल निर्माण हुनुपर्नेमा जोड दिनुभएको थियो ।
यस बर्षको बर्षाको कारण पहिरोले मोटरबाटो बगाएसंगै र बाढीले खुदी खोलाको कजवे बगाएपछि अहिले सात मुहाने र माथिल्लो गगनगौडा आवतजावतको लागि खुदी खोला छेउमा ब्यक्तिको पल्लटिङ गरेको जग्गा प्रयोग गरेर घुमारोबाटो हिड्न बाध्य भएका छन् ।
खुदीखोला बस्तीका बासिन्दा आवजावतमा समेत निकै कष्ठ वेहोर्न बाध्य भएका छन् । पोखरा महानगरले वडानं ३०मा रहेको कजवेमा मोटरेवलपुल निर्माण गर्ने बताएपछि वडानं ३२का स्थानीय आक्रोसित भएका छन् । प्राथामिकताको आधारमा विकास निर्माण हुनुपर्नेमा वडा छुट्टाएर विकास गर्न लागेको भन्दै स्थानीयले आक्रोश पोखेका हुन । वडानं ३०का जनप्रतिनिधिले भने अहिले योजना नभएर २०७५–०७६कै रातो कितावमा परेको बजेट कोरोनाको कारण यस बर्ष काम शुरुहुन थालेको जनाएका छन् ।आजको छलफलमा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

Previous Post

लेखनाथ पत्रकार मन्चको अध्यक्षमा खनाल

Next Post

U.S. Online Sales Surge, Shoppers Throng Stores On Thanksgiving Evening

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post

U.S. Online Sales Surge, Shoppers Throng Stores On Thanksgiving Evening

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?