• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राष्ट्रिय

लेखनाथ पत्रकार मन्चको अध्यक्षमा खनाल

Lekhnath Khabar by Lekhnath Khabar
March 27, 2021
in राष्ट्रिय, समाचार
0
0
SHARES
158
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १४ चैत्र ।
लेखनाथ पत्रकार मन्चको अध्यक्षमा कविराज खनाल सर्वसम्वत निर्वाचित भएका छन् ।
लेखनाथ क्षेत्रको समृद्धिका लागि पत्रकारीता भन्ने नाराका साथ स्थापना भएको पत्रकारहरुको छाता संगठन लेखनाथ पत्रकार मन्च कास्कीको तेस्रो वार्षिक साधारण सभा एवं दोश्रो अधिवेशनले खनाललाई अध्यक्षमा सर्व सम्वत रुपमा चैन गरेको हो ।
यसैगरी मन्चको उपाध्यक्षमा सुमन जि.सी., सचिवमा विष्णुहरी पौडेल, कोषाध्यक्षमा राजन परियार, सह–सचिवमा सचिन रानाभाट सर्व सम्वत रुपमा निर्वाचित भएका छन् ।
सदस्यहरुमा रामशरण नेपाली ऋषिराम रानाभाट, महेन्द्र ढुङ्गाना, ज्योति हमाल, कृष्णप्रसाद लामिछाने, विशाल वि.क., सुचित परियार र सन्जय आचार्य रहेका छन् । त्यसैगरी परशुराम आचार्यको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समिति समेत चयन गरीएको छ ।
यस अघि मन्चको तेश्रो वार्षिक साधारण सभा एवं दोश्रो अधिवेशनको उद्धघाटन सत्रमा नेपाल पत्रकार महासंघ कास्कीका सचिव रामप्रसाद तिमल्सेनाले संस्था जन्माउनु मात्र ठूलो कुरा नभई सस्थालाई निरन्तरता दिनु ठूलो कुरा भएको वताउदै यस क्षेत्रका हरेक सामाजिक क्षेत्रमा मन्चले गरेको सामाजिक कार्यको प्रसंसा गरे । एक फरक प्रसंगमा नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारहरुको कार्यक्षमता अभिवृद्धि गर्ने कार्य गरीरहेको र अवका दिनहरुमा पनी त्यस्ता कार्यहरु गर्ने वताए ।
गण्डकी प्रदेश प्रत्रकार महासंघ सदस्य रामजी लम्साल पत्रकारले सिष्ट भाषामा सूचना लिनु पर्ने वताउदै लेखनाथ पत्रकार मन्च एक ढिक्का भएर पत्रकार व्यक्तिगत रुपमा संसक्त हुने कुरामा जोड दिए ।
यसै गरी प्रेस चौतारी कास्कीका अध्यक्ष माधव वरालले नेतृत्वले संस्थालाई चलायमान बनाउनु पर्ने वताउदै लेखनाथ क्षेत्रको समृद्धिका लागि अगाडी बढ्न सुझाव दिए ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देलले पेशागत हकहितका लागि सम्पूर्ण पत्रकारहरु एक जुटहुनु पर्ने बताउदै पत्रकारीतालाई समाज सेवाको रुपमा लिन आग्रह गरे ।
कार्यक्रममा मन्चका सल्लाहकार एवं रा.स.स.का हरि वास्तोलाले प्रत्रकारीतामा चुनौती रहेको बताउदै पत्रकारीतामा नयाँ आयम ल्याउनुपर्नेमा जोड दिए ।
निवर्तमान अध्यक्ष भिमपाणि वरालको अध्यक्षतामा सम्पन्न साधारण सभा एवं अधिवेशनमा नेपाल टेलिभिजनका सम्वाददाता एव मन्चका सल्लाहकार परशुराम अचार्य, संन्चारीका समुह गण्डकी प्रदेशका संयोजक स्मीता अधिकारी, सूचना तथा संचार कास्कीका सह संयोजक शिवराज वस्ताकोटी, दलित प्रत्रकार संघ कास्कीका अध्यक्ष रामशरण नेपाली लगायतले पत्रकारीता र यसको उद्देश्य माथि प्रकाश पारेका थिए ।

Previous Post

The Victoria’s Secret 2016 Show Was Straight Out Of ‘Game of Thrones’

Next Post

खुदी खोलामा मोटरेवल पुल बन्छ ः सांसद कोइराला

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
खुदी खोलामा मोटरेवल पुल बन्छ ः सांसद कोइराला

खुदी खोलामा मोटरेवल पुल बन्छ ः सांसद कोइराला

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?