• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखरामा विरेन स्मृति बिटी कप जारी ः बुधबार देखि दोस्रो चरणका खेल हुन

Lekhnath Khabar by Lekhnath Khabar
March 2, 2021
in समाचार
0
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १८ फागुन ।

पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलमा जारी ‘चौथोे विरेन स्मृति १४ औं बि.टी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् ।

पोखराको पुरानो टुडिखेल मैदानमा आज (मंगलबार) भएको पहिलो खेलमा भिमकाली क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एम फाईभ दोस्रो चरणमा प्रवेश गर्याे ।

एम फाईभको जीतमा मिलन थापामगर र अस्विन गुरुङले समान १ गोलको योगदान दिए भने भिमकालीको तर्फबाट सन्देश भण्डारीले सान्त्वना १ गोल फर्काए ।

त्यस्तै दोस्रो खेलमा बेगनासमाथी एसवाईसीले १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो ।

एसवाईसीको जीतमा अजय श्रेष्ठले निर्णायक गोल गरे ।

तेस्रो खेलमा जेवाईसी दीपलाई बेली बारले १–० गोल अन्तरले पराजित गर्याे । उक्त जीतमा सविन घलेले निर्णायक गोल गरे । चौथो खेलमा गुँरास भुमीलाई सिमपानी एफसीले १–० गोल अन्तरले पाखा लगायो । सिमपानीको जीतमा सुनिल तामाङले गोल गरे ।

अर्काे खेलमा ओटु बारले रामघाटलाई ४–२ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्याे । ओटु बारको जीतमा सिङ्कमान तामाङले २ गोल सिद्धान्त गुरुङ र विनम गुरुङले समान १ गोल निकाले । भने रामघाटको लागि प्रदिप गुरुङले सान्त्वना २ गोल फर्काएका थिए ।

लालीगुँरास धम्पुस र बिन्स बकेट बिच भएको छैटो खेल १–१ गोलको बराबरीमा सकिएपछि ट्राईबेकरमा ३–२ गोल अन्तरले बिन्स बकेटले जीत निकाल्यो । विष्णु पादुका हेम्जा र भ्याली स्पोर्टस् बिच भएको सातौ खेल गोलरहित बराबरीमा सकिएपछि ट्राईबेकरमा २–० गोल अन्तरले हेम्जा विजयी बन्यो ।

अन्तिम खेलमा कमलपोखरी टिम बीलाई एम टुवेलले ६–० गोलको फराकिलो अन्तरले पराजित गर्याे ।

एम टुवेलको जीतमा अविनाश तामाङ र मनिस क्षेत्रीले समान २ गोल गरे । यस्तै मनोज गुरुङ र आकाश थपलियाले समान १ गोलको योगदान दिदै एम टुवेलले दोस्रो चरणको स्थान सुरक्षित गर्याे । बुधबार देखि दास्रो चरणका खेल हुने खेल संयोजक निकेश गुरुङले जानकारी दिए । उनका अनुसार विहान ८ बजे देखि खेल सुरु हुनेछ भने बुधबार कुल ८ खेल हुनेछन् ।

Previous Post

उद्योग वाणिज्य संघको कार्यसमितिलाई पोखरा ४ को स्वागत तथा बधाई

Next Post

सुपर जनरल इन्टर क्लव टी–ट्वान्टी क्रिकेट लिगमा पोखरा र चितवनको जित

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
सुपर जनरल इन्टर क्लव टी–ट्वान्टी क्रिकेट लिगमा पोखरा र चितवनको जित

सुपर जनरल इन्टर क्लव टी–ट्वान्टी क्रिकेट लिगमा पोखरा र चितवनको जित

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?