• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राष्ट्रिय

उद्योग वाणिज्य संघको कार्यसमितिलाई पोखरा ४ को स्वागत तथा बधाई

Lekhnath Khabar by Lekhnath Khabar
March 2, 2021
in राष्ट्रिय, समाचार
0
0
SHARES
97
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १८ फागुन ।
पोखरा महानगरपालिका वडा नम्बर ४ ले पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्य समितिहरुलाई बधाई तथा स्वागत गरेको छ ।
मंगलबार एक कार्यक्रमको आयोजनागरि नवनिर्वाचित कार्य समितिलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, वडाध्यक्ष शंकरप्रसाद बास्तोला, वडा सदस्यहरुले अविर तथा माला लगाएर स्वागत गरेको हो । कार्यक्रममा मेयर जिसीले विकाशका लागि व्यापारिक घरनासँगै त्यसका सञ्चालकहरु सँग सहकार्य गर्नु अपरिहार्य रहेको बताए ।पोखरा नगर क्षेत्रमाउत्पादनभएका बस्तुहरुलाईामाकसरी प्रवद्र्धन गर्ने भन्ने कुरामा महानगर र वाणिज्य संघ बसेर छलफल गर्नुपर्ने उनको धारणा थियो । व्यावसायलाई कसरी प्रविधी मैत्रीबनाउने भन्नेतिर सोच्ने बेला आएको धारणा राखे ।
पोखरा ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोलाले व्यावसायमा पार्किङको समस्या रहेको हुनाले उद्योग वाणिज्य संघले सहजीकरण गर्नुपर्ने बताए। महानगरवासी र व्यावसायीको हकहितका लागि पोखरा ४ ले विशेष भूमिकानिर्वाह गर्न तयार रहेको उनको भनाइ छ । महानगरले फोहरलाई मोहरमाबदल्ने नितिलिएको हुँदा व्यावसायबाट निस्केको फोहरलाई सहि तरिकाले सदुपयोग गर्नुपर्ने उनको धारणा थियो । फुटपाथ व्यापारीको व्यवस्थापनका लागि पनि नगरपालिकाका प्रमुखको नेतृत्वमा वडा नम्बर ४ अग्रसर हुने उनको प्रतिवद्धता थियो । व्यावसायिक कर, घरभाडा कर लगायत करको विषयमा वडासँग सहकार्यगरेर अगाडि बढाउन आग्रह गरे । व्यावसायको सुरक्षाका लागि सिसिटिभि जडान गरेर जिल्ला प्रहरी कार्यालयको पहलमा काम भईरहेको उनले बताए ।
सम्मानपछि बोल्दै पोखरा उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष नारायण कोइरालाले व्यावसायीको हक हितका लागि पोखरा महानगरसँग हरेक कार्यक्रममा सहकार्य गर्दै जाने बताए ।पोखरा महानगरले पनि उद्योगी व्यावसायीका समस्या समाधानमा लचिलो भएर काम गरि दिन उनले आग्रह गरे । उद्योगी व्यावसायीहरु को धेरै समस्या रहेको हुनाले महानगरले गरेर हुने ठाँउमा जति सक्दो छिटो काम गरि दिने उनको विश्वास छ ।
वडा सदस्य पुष्कर बहादुर श्रेष्ठले स्वागत गरेको कार्यक्रममा वडा सचिव रामबहादुर खत्रीले स्वागत गरेकाथिए ।

Previous Post

विरेन स्मृति बिटी कप जारी ः एकै खेलमा ११ गोल

Next Post

पोखरामा विरेन स्मृति बिटी कप जारी ः बुधबार देखि दोस्रो चरणका खेल हुन

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा २६ मा डिजिटल प्रविधि तालिम समापन र विद्यार्थीले तयार पारेका रोवटिक्स प्रदर्शनी
समाचार

पोखरा २६ मा डिजिटल प्रविधि तालिम समापन र विद्यार्थीले तयार पारेका रोवटिक्स प्रदर्शनी

गणित शिक्षकले लिए तालिम
समाचार

गणित शिक्षकले लिए तालिम

प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा प्रतिवेदन लेखन तालिम
समाचार

प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा प्रतिवेदन लेखन तालिम

पोखरा–२६ द्धारा कृषकहरुका लागि कृर्षि औजार वितरण
समाचार

पोखरा–२६ द्धारा कृषकहरुका लागि कृर्षि औजार वितरण

जातीय विभेद अन्त्यका लागि सबै समुदायको उत्तिकै भूमिका
समाचार

जातीय विभेद अन्त्यका लागि सबै समुदायको उत्तिकै भूमिका

Next Post
पोखरामा विरेन स्मृति बिटी कप जारी ः बुधबार देखि दोस्रो चरणका खेल हुन

पोखरामा विरेन स्मृति बिटी कप जारी ः बुधबार देखि दोस्रो चरणका खेल हुन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?