• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

गणित शिक्षा परिषद्मा नयाँ नेतृत्व

Lekhnath Khabar by Lekhnath Khabar
February 20, 2021
in शिक्षा, समाचार
0
0
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ८ फागुनः गणित शिक्षा परिषद् तनहुँको छैटौं जिल्ला अधिवेशनले नरेन्द्रनाथ न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
परिषद्को उपाध्यक्षमा श्रीकान्त घिमिरे, सचिवमा कृष्णप्रसाद तिवारी, सहसचिवमा राजु ढकाल, कोषध्यक्षमा पम्फादेवी श्रेष्ठ र सह कोषाध्यक्षमा रामकाजी श्रेष्ठ रहनुभएको छ ।
त्यस्तै समितिका सदस्यहरूमा राधा घिमिरे, मोहन बस्ताकोटी, बेदबहादुर थापा र प्रकाश काफ्ले हुनुहुन्छ । अधिवेशनले परिषद्को केन्द्रीय प्रतिनिधिमा सन्तोष न्यौपाने, अनिल श्रेष्ठ, ठाकुरप्रसाद खनाल, हरिश्चन्द्र घिमिरे र मिनबहादुर कार्कीलाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा रविराज पोखरेल, कृष्णबहादुर महत, सोमलाल रिमाल र गजेन्द्र पौडेललाई चयन गरेको छ । अधिवेशनको निर्वाचन आयुक्तमा ज्ञानेन्द्र पण्डित र बेदनाथ पोखरेल रहनुभएको थियो । यस अघि अधिवेशनको उद्घाटन समारोहमा गणित शिक्षा परिषद्का केन्द्रीय महासचिव रमेशप्रसाद अवस्थीले संस्थाले दाताको सहयोग भन्दा पनि आफ्नै साधनस्रोतको उपयोगबाट गणित शिक्षाका समस्या समाधान गर्दै जानेगरेको बताउनुुभयो । संघीय सरकारलाई विषयगत जायज मागहरू राखिए पनि राज्यले त्यसको उचित सम्बोधन नगरेको धारणा राख्नुभयो ।
कार्यक्रममा गणित शिक्षा परिषद् तनहुँका संस्थापक अध्यक्ष रमेशचन्द्र हड्खले, परिषद्का केन्द्रीय सदस्यद्वय ज्ञानेन्द्र न्यौपाने र भोजराज कोइराला, गण्डकी प्रदेश समितिका सचिव शरदचन्द्र खनाल, परिषद्को भक्तपुर जिल्ला समितिका अध्यक्ष कृष्ण गोसाई, नेपाल शिक्षक महासंघ तनहुँका अध्यक्ष रामचन्द्र पोखरेल(आरसी), परिषद्का पूर्व जिल्ला अध्यक्ष रामचन्द्र बगाले, नेपाली विषय समितिका अध्यक्ष रुक्मिणी पौडेल लगायतले गणित शिक्षाको जग कमजोर भएको बताउँदै यसको सिकाई उपलब्धि बढाउन आधारभूत तहदेखि नै सिकाई सहजीकरणमा सुधार गर्दै जानुपर्ने बताउनुभयो । नवनिर्वाचित अध्यक्ष न्यौपानेले परिषद्को पालिकास्तरीय संगठन बिस्तार गर्दै जिल्लाभर परिषद्का कार्यक्रम पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
परिषद्का तनहुँ जिल्ला अध्यक्ष सन्तोष न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव नरेन्द्रनाथ न्यौपानेले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष अनिल श्रेष्ठ, धन्यवाद ज्ञापन सहसचिव कृष्णप्रसाद तिवारीले गर्नुभएको थियो । उक्त अवसरमा परिषद्का विभिन्न कार्यक्रममा सहयोग गरेका विद्यार्थी पुस्तक पसल गणेशमानचोकका प्रोपाइटर ताराराम श्रेष्ठ र रिडमोर पब्लिकेशनका बजार प्रतिनिधि बसुन्धरा घर्तीलाई सम्मान गरियो । त्यस्तै मा.वि.प्रथममा बढुवा हुनुभएका शिक्षक शरदचन्द्र खनाल, मा.वि.द्वितीयमा बढुवा हुनुभएका ज्ञानेन्द्र न्यौपाने र निमावि द्वितीयमा बढुवा हुनुभएका राजु ढकाललाई सम्मान गरिएको थियो ।

Previous Post

डायमण्डमा भलिबल

Next Post

साबिक लेखनाथ प्राबिधिक शिक्षाको केन्द्र बन्दै

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
साबिक लेखनाथ प्राबिधिक शिक्षाको केन्द्र बन्दै

साबिक लेखनाथ प्राबिधिक शिक्षाको केन्द्र बन्दै

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?