• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

देश्ना स्मृति भेट्रान्स कपमा १६ टिमले मात्र दर्ता पाउने

Lekhnath Khabar by Lekhnath Khabar
February 16, 2021
in समाचार
0
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।

पोखराको पुरानो टुडिखेलमा आगामी ११ देखी १५ गते सम्म सञ्चालन हुने ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७७’ मा १६ टिमले मात्रै टिम दर्ता पाउने भएको छ ।

ईन्द्रेणी एकिकृत विकास केन्द्र बगरले आयोजना गर्ने भेट्रान्स (३५ वर्ष माथी) फुटबल प्रतियोगितामा कम समय समयावधिका कारण १६ टिमको मात्र सहभागिता रहने भएको हो ।

समय कम भएको कारण हामीले चाहदा चाहदै पनि १६ टिम भन्दा बढिलाई स्थान दिन नपाउने भएका छौ, प्रतियोगिता संयोजक हिटलर घलेले भने, ‘जो पहिला टिम दर्ता गर्नुहुन्छ उहाँहरुले खेल्न पाउनुहुन्छ । हामीले १६ टिमको दर्ता भैसकेपछि आवेदन बन्द गर्छाै ।’

उनले आगामी ९ गतेसम्म ईच्छुक टिमले आवेदन दिन सक्ने बताउदै टिम दर्ता शुल्क ५ हजार निर्धारण गरिएको बताए ।

उनका अनुसार उक्त प्रतियोगिताको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ७० हजार प्राप्त गर्नेछ । त्यस्तै उपबिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ४० हजार प्रदान गरिनेछ ।

संयोजक घलेले विधागत तर्फ उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, सर्बाधिक गोलकर्ता र अनुशासित टिमलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको बताए ।

घलेका अनुसार प्रतियोगिताको सर्वाेत्कृट खेलाडी (दाम्पत्य) लाई पुरस्कार स्वरुप रुपाकोट रिसोर्टको तर्फबाट एकरात आवास तथा खानाको व्यवस्था गरिएको छ ।

उनले उक्त प्रतियोगितामा टिम दर्ताका लागि ९८०६६०७२७८ र ९८०६६८३३१२ मा सम्पर्क गर्न सक्ने जानकारी दिए । बगरमा सञ्चालित ईन्द्रेणी एकेडेमी सञ्चालनार्थ उक्त प्रतियोगिता आयोजना गर्दै आएको संयोजक घलेले बताए ।

स्व. देश्ना चन्दको स्मृतिमा सञ्चालन हुने उक्त प्रतियोगिताका लागि पिता विवेक चन्द र माता ग्रीष्मा चन्दले १ लाख ५० हजार आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ ।

Previous Post

विजयपुर–२ जलविद्युत आयोजनाको परिक्षण उत्पादन सुरु

Next Post

कृर्षि मण्डीमा महिला ब्यवसायीको कोशेली घर

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
कृर्षि मण्डीमा महिला ब्यवसायीको कोशेली घर

कृर्षि मण्डीमा महिला ब्यवसायीको कोशेली घर

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?