• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

सूनौलो विहानीकोे नयाँ नेतृत्वमा केसी

Ramsharan Nepali by Ramsharan Nepali
February 6, 2021
in समाचार
0
0
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

पोखरा महानगरपालिका वडा नंं ३० को पावर हाउसमा रहेको सूनौलो विहानी कास्कीको दोश्रोे वार्षिक साधारणसभा एवम् अधिवेशनले मिलन केसीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । संस्थाको उपाध्यक्षमा विश्वराज लामिछाने, सचिव कृष्णप्रसाद पौडेल, सहसचिव रमेश श्रेष्ठ र कोषाध्यक्षमा विन्दुराज तिवारी रहनुभएको छ ।

त्यस्तै सदस्यहरूमा लक्ष्मी पौडेल, गोविन्द अधिकारी, पद्मा पौडेल, सुवास कंडेल, कृष्ण भुजेल थापा र सुमित्रा श्रेष्ठ रहेका छन् ।

यस अघि साधारणसभा एवम् अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि राइजीङ् स्टार क्लवका अध्यक्ष विष्णु गुरुङले समस्यामा परेका मस्तिष्क पक्षघात, स्वावलम्व अभिभावक समुहका वाल वच्चालाई जोगाउनु अहिलेको आवश्यकता भएको बताउदै । नेपाल सरकारले ल्याएको वालवालिका सम्वन्धि अधिकार समानुपातिक एवम् प्रभावकारी कार्यान्वयन अपरिहार्य भएको कुरामा जोड दिदै समाज र स्थानीय वासीको पहलमा विगत चार वर्ष अघि स्थापना भएको संस्थालाई र वालवालिकालाई सहयोग गर्नु नै मानवीय सेवा भएको कुरामा जोड दिए ।

संस्थाका सल्लाहकार प्रेम लिगल, लेखनाथ उद्योग वाणिज्य संघकी कोषाध्यक्ष जानुका अधिकारीले समाजमा रहेका अपाङता र पक्षघात वालवालीकालाई पुनःउत्थान गर्दै अघि बढ्नुपर्ने बताउँदै यसका लागि राज्यको बाल मैत्री नीति हुनुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा दिवा सेवा कार्यक्रमकी संयोजक निरु केसी, कर्मचारी कर्मकुमारी खड्का, र दिल कुमारी गूरुङलाई सम्मान गरिएको थियो भने संस्थाका कोषाध्यक्ष विश्वराज लामिछानेले स्वागत राखेको कार्यक्रममा सचिव कृष्णप्रसाद पौडेलले सञ्चालन गर्नुभएको थियो ।

Previous Post

भोजन तथा खाद्यान्न वितरण

Next Post

विजयपुर सिंचाईको अध्यक्षमा ढुंगाना

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
विजयपुर सिंचाईको अध्यक्षमा ढुंगाना

विजयपुर सिंचाईको अध्यक्षमा ढुंगाना

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?