• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

दिप प्रज्ववलन कार्यक्रम सम्पन्न

Lekhnath Khabar by Lekhnath Khabar
January 30, 2021
in समाचार, स्थानीय
0
0
SHARES
188
VIEWS
Share on FacebookShare on Twitter

माघ १७, लेखनाथ । लेखनाथ जुनियर जेसीजको आयोजनामा शुक्रबार दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । जेसीजले शहिद दिवसको अवसर पारेर पोखरा–२७ तालचोकमा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लेखनाथ जेसीन वर्ष २०२१ का अध्यक्ष नवराज पौडेलले नेपाली जनतालाई स्वतन्त्रता प्राप्तिका निम्ती आफ्नो ज्यान बलिदान गर्ने शहिदहरुप्रती श्रद्धाञ्जली व्यक्त गर्दै शहिदको सालिकमा माला लाएर मात्र शहिदहरुलाई सम्झना र सम्मान हुने नभएर शहिदका सपनाहरुलाई साकार पार्दै अगाडी वढन सके शहिद दिवसले सार्थकता पाउने वताएका थिए ।

कार्यक्रममा पुर्वअध्यक्षहरुको तर्फबाट सर्वेन्द्र न्यौपाने, अर्जुन ओझा, रोशन अधिकारी, लेखनाथ जेसीजका महासचिव सिपी ढुंगाना, जुनियर जेसीजका निवर्तमान अध्यक्ष सुजन तिमिल्सीना लगायतले शहीदको बलिदानले नै जनतालाई अधिकारसम्पन्न बनाएको र लोकतन्त्रलाई संस्थागत गर्न योगदान पुगेको बताएका थिए ।

लेखनाथ जुनियर जेसीज वर्ष २०२१ की अध्यक्ष शिवानी केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत अध्यक्ष सल्लाहकार सुरज बहादुर तिमिल्सेनाले गरेका थिए भने कार्यक्रमको संयोजन आकाश खनाल र उपाध्यक्ष सुधिर पौडेल एवं सञ्चालन महासचिव नविन अधिकारीले गरेका थिए ।

Previous Post

ओली सडकमा पनि एकतिहाई मात्र हो : प्रचण्ड

Next Post

नेकपा पोखरा–२७ को रक्तदानमा ४० युनिट रगत संकलन

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक
समाचार

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

Next Post
नेकपा पोखरा–२७ को रक्तदानमा ४० युनिट रगत संकलन

नेकपा पोखरा–२७ को रक्तदानमा ४० युनिट रगत संकलन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?