• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

घरघरमा प्राविधिक उत्पादन गर्ने अभियानमा वडाध्यक्ष

Lekhnath Khabar by Lekhnath Khabar
January 1, 2021
in समाचार, समाज
0
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

हरि खरेल/दुलेगौडा । तनहुँको शुक्लागण्डकी नगरपालिका ८ मा झण्डै ६ सय जना प्राविधित तालिम प्राप्त बनेका छन् । स्थानीय तहको निर्वाचन पश्चात जनप्रतिनिधिको आगमनसँगै वडाले एक घर एक प्राविधिक तयार पर्ने लक्ष्य लिएको थियो । सोही अनुसार यो अवधिमा उक्त संख्यामा प्राविधिक तालिम प्राप्त जनशक्ति उत्पादन गर्न सफल भएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।

रेग्मीले गत बर्ष कोरोना महामारीका कारण स्थगित भएको तालिम बुधबारबाट वडामा सञ्चालन भएको समेत जानकारी दिएका छन् । वडाका नागरिकहरुलाई तालिम प्रदान गर्न वडा कार्यालयले कान्तिपुर बहुप्राविधिक शिक्षालय भरतपुर चितवनसँग सहयकार्य गरेको छ ।

बुधबारबाट वडा भित्रका ४० जनाले प्लम्विङ्ग र सिलाई बुनाईको तालिम लिन सुरु गरेका छन् । वडाध्यक्ष रेग्मीले अन्य तालिम भन्दा सिलाई बुनाईको तालिमबाट उत्पादित जनशक्ति आत्मानिर्भर बन्न थालेको बताए । उनले तालिम पश्चात महिलाहरु स्वरोजगारका साथै अन्यलाई समेत काम दिन सक्ने अवस्थामा पुगेको भन्दै खुशी ब्यक्त गरे ।

Previous Post

काँग्रेस अलमलमा छ—प्रदिप पौडेल

Next Post

सडक निर्माणमा सामग्रीको अभाव

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

सनराईज क्लवको १८ औं स्थापना दिवस सम्पन्न
समाचार

सनराईज क्लवको १८ औं स्थापना दिवस सम्पन्न

स्वर्णीम महिला समुहलाई वाद्यवादन सामाग्री हस्तान्तरण
समाचार

स्वर्णीम महिला समुहलाई वाद्यवादन सामाग्री हस्तान्तरण

लेउवा संघमा ३ महिने प्लम्बिङ तालिम
अर्थ खबर

लेउवा संघमा ३ महिने प्लम्बिङ तालिम

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो
समाचार

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

Next Post
सडक निर्माणमा सामग्रीको अभाव

सडक निर्माणमा सामग्रीको अभाव

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?