• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

तनहुँका स्थानीय तहलाई फोहोर ब्यवस्थापन गर्न समस्या

Lekhnath Khabar by Lekhnath Khabar
December 31, 2020
in समाचार
0
0
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter

हरि खरेल/भीमाद । तनहुँको अधिकांश स्थानीय तहले फोहोर ब्यवस्थापनको उचित प्रबन्ध मिलाउन नसक्दा समस्या झेलि रहेका छन । बजार क्षेत्रबाट निस्कने फोहोर ब्यवस्थापनका लागि केही स्थानीय तहहरुले पहल गरेता पनि अझै पनि प्रभावकारी रुप यो विषयले निकास भने भएको देखिदैन ।

जिल्लाको ब्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाले फोहोर ब्यवस्थापनका लागि केही हदसम्म पहल गरेता पनि अझै पनि नदी किनारमा फोहोर फालेको पाइन्छ । अन्य स्थानीयमध्ये भिमाद नगरपालिकाले हालसम्म फोहोर ब्यवस्थापनका लागि उचित स्थानको छनौट नै गर्न सकेको छैन ।

बजार क्षेत्रका फोहोर ब्यवस्थापन नगरपालिकाका लागि प्रमुख समस्याको विषय भएको नगरपालिकाले बताउने गरेको छ ।
नगरपालिकाकी उपप्रमुख शारदा खनालले भिमाद नगरपालिकाले फोहोर फाल्नका लागि ल्याण्ड फिल्ड साइड छनौट गर्नै नसकेको बताइन् । नगरले दैनिक कुहिने र नकुहीने फोहोर उठाएता पनि खनालका अनुसारका अहिले नगरपालिका भित्रका फोहोरहरु जनजोति क्याम्पसबाट केही किमी तल साडेहुलमा व्यवस्थापन गरिएको छ । फोहोर व्यवस्थापन गर्ने साडेहुल बाहेक अन्य ठाउँ नरहेको हुदाँ विकल्पका ठाउँहरु छनोट गरिरहेको बताईन् ।

नगरले चालु आर्थिक बर्ष २०७७÷७८ मा फोहोर व्यवस्थापनकोल लागि ल्याण्ड फिल्ड साईड निर्माणको लागि बजेट विनियोजन गरेको नगरकी उप–प्रमुख खनालले जानकारी दिईन् । “हामीले फोहोरको व्यवस्थापनका लागि ल्याण्ड फिल्ड साईडको लागि उपयुक्त ठाउँ खोजि गरि रहेका छौ । जहाँ हामीले ३/४ ठाउँको छनोट गरेका छौ ।” खनालले बताईन् ।

फोहोर व्यवस्थापनको लागि तत्काल उक्त ठाउँमा व्यवस्थापनको काम सुरु गर्न सम्भव नभएको जानकारी दिईन । “नगरको फोहोर छनोट गरेका ठाउँमा लैजादा स्थानियहरुको गुनासो आउने हुन्छ ।” उनले भनिन् ,“हामीले अब स्थानिय, टोलका व्यक्तिहरुसंग समन्वय गरेर केही समय पछि नै कामको थालनी गरिन्छ ।”

Previous Post

एसईईको फारम खुल्यो, परिक्षा जेठमा

Next Post

घट्यो आयात, बढ्यो निर्यात

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
घट्यो आयात, बढ्यो निर्यात

घट्यो आयात, बढ्यो निर्यात

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?