• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

तनहुँमा लागुऔषध ओसार-पसार गर्नेहरु बढदै

Lekhnath Khabar by Lekhnath Khabar
December 28, 2020
in समाचार
0
0
SHARES
160
VIEWS
Share on FacebookShare on Twitter

हरि खरेल/दुलेगौडा । तनहुँमा लागुपदार्थको कारोबार गर्ने ओसार पसार गर्नेहरु बढ्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले लागुपदार्थका घटनाहरु जिल्लामा बढ्न थालेको जनाएको छ । जिल्लामा चालु आर्थिक बर्षको यो अवधिसम्म मात्र १६ वटा घटना प्रहरीको दर्ता भएको प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

स्थानीय व्यक्तिको सुचना तथा गस्ती गर्ने क्रममा प्रहरीले लागुऔषध सम्बन्धी प्रयोग तथा विक्री वितरण गर्नेलाई पक्राउ गर्ने गरेको तिमिल्सेनाले बताए

जिल्लाभित्र विभिन्न ठाउँबाट लागु औषध सेवन तथा विक्रि वितरण गर्नेहरुमा चालु आर्थिक बर्ष यता २८ जना पक्राउ परेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँले लागु औषध सम्बन्धी ८ मुद्दाहरुलाई नियन्त्रणमा लिएको सुचना अधिकृत तिमिल्सिनाले बताए । यसै गरि ईलाका प्रहरी कार्यालय आबुँखैरेनिबाट ४, ईलाका प्रहरी कार्यालय बेलचौताराबाट ३ र ईलाका प्रहरी कार्यालय भानुले १ वटा लागु औषधका घटनाहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

आलु औषध सम्बन्धी घटनामा संग्लग्न २८ जनालाई हाल लागु औषध ऐन २०३३ अनुसार आवश्यक कारबाही प्रक्रियामा रहेको बताएका छन् । हालसम्म लागुऔषध सम्बन्धी १६ मुद्दामा पक्राउ पर्नेहरु धेरै प्रयोगकर्ताहरु रहेका छन् । यस्ता घटनामा संलग्नहरुलाई केही समय जेल सजाय र धरौटि रकममा छुट्ने प्राबधान रहेको तिमिल्सिनाले जानकारी दिएका छन् ।

Previous Post

“डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२०” बुढानीलकण्ठ स्कुललाई

Next Post

संसद भंग हुनु बाध्यताको परिणाम— मन्त्री गुरुङ्ग

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
संसद भंग हुनु बाध्यताको परिणाम— मन्त्री गुरुङ्ग

संसद भंग हुनु बाध्यताको परिणाम— मन्त्री गुरुङ्ग

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?