• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

व्यासमा ७ सहित तनहुँमा थपिए ११ कोरोना संक्रमित बिरामी

Lekhnath Khabar by Lekhnath Khabar
December 23, 2020
in समाचार, समाज, स्थानीय
0
0
SHARES
124
VIEWS
Share on FacebookShare on Twitter

दुलेगौडा । तनहुँमा बुधबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा व्यासान ७, भिमादमा ३ र शुक्लागण्डकीमा १ गरि ११ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

व्यास नगरपालिका वडा नं. १ की २० र २६ बर्षीय दुई महिला सहित ६० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यसै गरि वडा नं.२ का ३१ बर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखा परेको छ । सोही नगरकै वडा नं.४ का २३ बर्षीय पुरुष, वडा नं. १० की ४० बर्षीय महिला र वडा नं. १२ का २७ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयको जारी विज्ञप्तीमा उल्लेख भएको छ ।

यसै गरि  शुक्लागण्डकी नगरपालिका वडा नं.१० का ७१ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

इसं गरि जिल्लाको भिमाद नगरपालिका वडा नं. ६ का ५६ बर्षीय पुरुषमा कोरोना सक्रमण पुष्टि भएको छ । साथै सोही नगरकै वडा नं.५ की ६० बर्षीय महिला र वडा नं.८ का ७१ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

 

Previous Post

अहिलेको संकट शृजना कम्युनिस्ट र काङ्ग्रेसबाट भएको , (राप्रपा) अध्यक्ष कमल थापा

Next Post

आफ्नै भवनमा बस्ने वडाको सपना बल्ल पुरा हुने चरणमा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
आफ्नै भवनमा बस्ने वडाको सपना बल्ल पुरा हुने चरणमा

आफ्नै भवनमा बस्ने वडाको सपना बल्ल पुरा हुने चरणमा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?