• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

राष्ट्रिय खेलाडी श्रेष्ठलाई नमुना एफ.सी गाछेपानीकोे आर्थिक सहयोग

Lekhnath Khabar by Lekhnath Khabar
December 17, 2020
in समाचार
0
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

हरि खरेल/दुलेगौडा । तनहुँको शुक्लागण्डकी नगरपालिका २ स्थित नमुना फुटबल क्लब (एनएफसी) गाछेपानीले राष्ट्रिय स्तरका खेलाडी विश्वास श्रेष्ठलाई २५ हजार रुपैया आर्थिक सहयोग गरेको छ ।

केहि समय अगाडि खेलाडी श्रेष्ठको घरमा ग्याँस लिक भई आगलागी हुदाँ लाखौंको धनजनको क्षेति भएको थियो । साथै उहाँका बुबा रुपनारायण श्रेष्ठलाई पनि करेन्ट लागेर करिब ४ तला बाट तल खस्दा गम्भीर घाईते भएका थिए । घाईते पश्चात श्रेष्ठका बुबालाई उपचारको लागि काठमाडौं स्थित ग्रान्डि अस्पतालमा लगिएको थियो ।

आइसियुमा उपचारत अवस्था खर्च पु¥याउन कठिन भएसंगै क्लबले रकम संकलन गरेर सहयोग गरेको एनएफसी–गाछेपानीका खेलाडी एवम् क्लबका सदस्य रोशन पुनले जानकारी दिनुभयो । क्लबका सदस्यहरुबाट २५ हजार रुपैया संङकलन गरेको बताउनुभयो । उक्त रकम खेलाडी श्रेष्ठलाई फोन सम्पर्क गरेर श्रेष्ठकै खातामा जम्मा गरि दिएको पुनले बताउनुभयो ।

उमेरदेखि नै एन्फा एकेडेमीमा आवद्ध रहेका श्रेष्ठले राष्ट्रिय देखी अन्तर्राष्ट्रिय स्तर सम्मका प्रतियोगितामा सहभागिता जनाईसकेका छन् । उनी हाल हिमालयन शेर्पा क्लबमा आवद्ध रहेको पुनले बताउनु भएको छ ।

Previous Post

रोनाल्डो पेनाल्टीमा चुक्दा युभेन्ट्स र एटलान्टाको खेल बराबरीमा रोकियो

Next Post

एकतर्फी रुपमा पुस १० गतेदेखि फिल्म हल खोल्ने नेपाल चलचित्र संघको निर्णय

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

त्रिवेणी पब्लिक माविमा नृत्य प्रतियोगित, बिद्यार्थी सम्मान र वधाई
समाचार

त्रिवेणी पब्लिक माविमा नृत्य प्रतियोगित, बिद्यार्थी सम्मान र वधाई

तृतिय बाहिनी प्रथम गोर्खा राईफलको ६६ औं स्थापना दिवस
समाचार

तृतिय बाहिनी प्रथम गोर्खा राईफलको ६६ औं स्थापना दिवस

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक
समाचार

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

Next Post
एकतर्फी रुपमा पुस १० गतेदेखि फिल्म हल खोल्ने नेपाल चलचित्र संघको निर्णय

एकतर्फी रुपमा पुस १० गतेदेखि फिल्म हल खोल्ने नेपाल चलचित्र संघको निर्णय

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?