• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

सवारी दुर्घटनामा परि चालक घाईते

Lekhnath Khabar by Lekhnath Khabar
December 9, 2020
in समाचार
0
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ बन्दिपुर गाँउपालिका–१ याम्पा स्थित पृथ्वि राजमार्गमा सवारी दुर्घटनामा परि एक व्यक्ति घाईते भएका छन् । घाईते हुनेमा रौतहत जिल्लाको मध्येनारन गाँपालिका वडा १ बस्ने वर्ष २७ को राजेश राय यादब रहेको जिल्ला प्रहरीय कार्यालय तनहुँले जानकारी दिएको छ ।

बिहानको समयमा आबुखैरेनीबाट डुम्रेतर्फ जादैै गरेको ना ६ ख ७८२४ ट्रक र बिपरित दिशाबाट आउदै गरेको ना ५ ख ७४०२ न.को ट्रक एक आपसमा ठक्कर खान जाँदा ट्रक चालक यादब घाईते भएका हुन् ।

घाईते यादबको दायाँ खुट्टा भाचिएको र शरिरमा चोटपटक लागेको प्रहरीले जनाएको छ । घाईतकोे उपचारका लागि लक्ष्मी अस्पताल डुम्रे लगेको थियो । हाल घाईते यादबको अवस्था मध्ययम रहेको साथै घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जानएको छ ।

 

Previous Post

सदर चिडियाखाना बिहिबार देखि खुल्ने

Next Post

कृष्णबहादुर श्रेष्ठलाई जेसिसको नेतृत्व

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो
समाचार

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

Next Post
कृष्णबहादुर श्रेष्ठलाई जेसिसको नेतृत्व

कृष्णबहादुर श्रेष्ठलाई जेसिसको नेतृत्व

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?