• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

तनहुँमा थपिए ८ कोरोना संक्रमित बिरामी

Lekhnath Khabar by Lekhnath Khabar
December 6, 2020
in समाचार
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

हरि खरेल/दुलेगौडा । तनहुँमा आईतबार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेहरुमा शुक्लागण्डकीमा १, घिरिङमा २, आबुँखैरेनीमा २ र व्यासमा ३ गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा.बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. २ की २७ बर्षीय एक महिलामा कोरोना संक्रमण पुष्टि भउको छ । यस्तै गरी घिरिङ गाउँपालिका वडा नं. १ की २९ बर्षीय महिला र वडा नं. ३ की २६ बर्षीय महिलामा समेत कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

यसं गरी व्यास नगरपालिका वडा नं. ८ की ५८ बर्षीय महिला, वडा नं. १ की २८ बर्षीय महिला र वाड नं. ३ का ८० बर्षीय बृद्ध गरी ३ जनामा कोरोना संक्रमण देखिएको छ । साथै जिल्लाकै आबुँखैरेनी गाउँपालिका ३ का ८० बर्षीय पुरुष र ७५ बर्षीय महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको स्रोतले जनाएको छ ।

 

Previous Post

शुक्लागण्डकीका नगर प्रमुख गुरुङ कोरोना संक्रमण मुक्त

Next Post

मंगलबार सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक हुने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो
समाचार

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

Next Post
मंगलबार सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक हुने

मंगलबार सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक हुने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?