• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

सवारी दुर्घटना हुदाँ १ व्यक्ति घाइते

Lekhnath Khabar by Lekhnath Khabar
December 4, 2020
in समाचार, समाज, स्थानीय
0
0
SHARES
115
VIEWS
Share on FacebookShare on Twitter

दमौली । तनहुँको व्यास नगरपालिका ४ शहिद गेट स्थित पृथ्बी राजमार्गमा ट्याक्टर र स्कुटर एक–आपसमा ठक्कर खादा एक व्यक्ति घाईते भएका छन् ।

घाईते हुनेमा सोही नगरपालिका ४ सितल टोल बस्ने २२ बर्षीय महेन्द्र गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । दमौलीबाट बुल्दिपुल तर्फ जाँदै गरेको ना ६ त २२९१ नं.को ट्याक्टर र बिपरित दिशाबाट आउँदै गरेको ग १२ प ८२९४ नं. को स्कुटर एक आपसको ठक्करले गुरुङ घाईते भएका हुन् ।

दुर्घटना पश्चात घाईते गुरुङलागि उपचारको लागी रत्नहरि अस्पताल दमौली पठाईएको थियो । दुर्घतना पश्चात प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको थियो । हाल घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Previous Post

राष्ट्रसंघले गाँजालाई खतरनाक लागुपदार्थको सूचीबाट हटायो

Next Post

दुर्लभ एकसिङ्गे गैंडा मर्ने र मार्ने क्रम बढ्दो

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
दुर्लभ एकसिङ्गे गैंडा मर्ने र मार्ने क्रम बढ्दो

दुर्लभ एकसिङ्गे गैंडा मर्ने र मार्ने क्रम बढ्दो

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?