• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home हेडलाईन

स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रममा साँसद सिग्देलका योजना र बजेट बाँडफाड

Lekhnath Khabar by Lekhnath Khabar
November 27, 2020
in हेडलाईन
0
0
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

वि वि श्रेष्ठ/तनहुँ खबर
दुलेगौडा ।  प्रतिनिधीसभा क्षेत्र नं २ तनहुँका माननिय सासंद केदार सिग्देलले स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम सम्वन्धी योजनाहरु सहित विभिन्न क्षेत्रमा वजेट विनियोजन गर्नुभएको छ । आर्थिक वर्ष ०७७।०७८ को स्थानिय पूर्वाधार विकास साझेदारी अन्र्तगतको ४ करोड रुपैयाँको कार्यक्रम सासंद सिग्देलले विनियोजन गर्नुभएको हो । आयोजना व्यवस्थापन खर्च ३ लाख साठी हजार र ६ वटा पालिका योजना कार्यक्रम अन्र्तगत ३ करोड ९६ लाख ४० हजार रुपैया यसै आर्थिक वर्षमा खर्च हुने सासंद सिग्देलले वताउनुभयो ।

जसअनुसार व्यास नगरपािलकाको वडा नं ५ मा राष्ट्रिय परोपकार महासंघ नेपाल तनहूँको जेष्ठ नागरिक चौतारी भवनको ट्रस हल निर्माणका लागी १० लाख, दभुङ्ग चण्डीदेवी गुठी सामुदायिक भवनको ट्रस र शौचालय निर्माणका लागी १० लाख, व्यास ६ को शिसाघाट वजारको सिम्लेदेखि मादी नदिको पूल सम्म सडक कालोपत्रे गर्नका लागी ३० लाख गरि व्यासको ५ र ६ नं वडामा ५० लाख विनियोजन गर्नुभएको छ ।
यसैगरि म्याग्दे गाँउपालिकामा वरचौर खानेपानी निर्माण सुधारका लागी १५ लाख, निर्मलवस्ती थानसिंह मोटरमार्ग कालोपत्रे गर्न १५ लाख, नागढुङ्गा खेलमैदान निर्माण छाङ्गदीटार का लागी १० लाख, जौखोला धैरेनी मोटर मार्गका छिर्दि दोभान कल्भर्ट निर्माण का लागी १० लाख, जनसहयोगी मोटर मार्ग स्तरोन्नती का लागी १५ लाख गरि कुल ६५ लाख विनियोजन गर्नुभएको हो ।

शुक्लागण्डकी नगरपालिका अन्र्तगत काप्रेक खेलमैदान, थप्रेक तथा मुशिलम सामुदायिक भवन निर्माण भ्याकुते सहित वडा नं १ मा १५ लाख, आर्दश टोल सामुदायिक भवनको कम्पाउण्ड वाल तथा पार्क निर्माण वडा नं ३ मा १० लाख, भृगु त्रिवेणीधाम शव दाह स्थल निर्माण सुधार का लागी १० लाख, दुलेगौडा नयाँपुल देखि लालिम जाने मोटरमार्ग कालोपत्रे वडा नं १० मा २० लाख, कुमाल सामुदायिक भवन निर्माण वडा नं ७ मा १० लाख, राईपुर कोटकालिका पुर्वाधार विकास कार्यक्रम का लागी १० लाख गरि ७५ लाख विनियोजन गरेको छ ।

यसैगरि भिमाद नगरपालिकामा उत्तर दक्षिण मोटरमार्गको छाव्दी वराही मन्दिर देखी सिगारभन्ज्याङ्ग खण्ड स्तरवृद्धि तथा फाँचेथर कोटथर पर्यटकीय पैदलमार्ग निर्माण समेत का लागी १५ लाख, लोकतान्त्रिक मार्ग स्त्तरोन्नती जलौदी देखि सुनाकोट सम्मका लागी १० लाख, खरखरे खानेपानी योजना सुविधा विस्तारका लागी १५ लाख, नेवा खल भवन निर्माण र जनज्योति माविको क्यान्टिन छानो समेतका लागी ११ लाख ४० हजार भिम देउराली मोटरमार्ग स्तरोन्नती वडा नं ७ मा १० लाख, वालज्योती आधारभुत विद्यालय भागरको तला थप गर्नका लागी १० लाख गरि कुल ७१ लाख ४० हजार विनियोजन गर्नुभएको छ ।

घिरिङ्ग गाँउपालिकामा पुट्टार ढोपर खोल्सी खानेपानी योजनाका लागी १५ लाख, राधाकृष्ण मोटरमार्ग गोफा–देउराली–डुम्रेवेशी का लागी १५ लाख, अर्चलकोट–मानपुर–खिला खानेपानी सुविधा विस्तारका लागी १५ लाख, नयाँटार गावुडाडा मार्ग स्तरोन्नतीका लागी १० लाख, वनडाँडा खानेपानी योजना सुविधा विस्तारका लागी १० लाख गरि कुल ६५ लाख विनियोजन गरिएको छ ।

यसैगरि रिसिङ्ग गाँउपालिकामा झापुटार–धवला–ग्वासलुङ्ग धनवास मोटरमार्ग स्तरोन्नतीकालागी १५ लाख, गोठादी सामुदायिक भवन का लागी १० लाख, सिसेरा खोला खानेपानी योजना स्तरवृद्धिका लागी १० लाख, श्रृङ्ग मावी गोठादी तला थप गर्नका लागी १० लाख, शिव सरास्वती माविको प्राविधिक शिक्षा संचालनका लागी भौतिक विस्तारमा २५ लाख गरि कुल ७० लाख विनियोजन गरिएको हो ।

यो पनि हेर्नुहोस :  

 

Tags: सांसद विशेष
Previous Post

आँबुखैरेनीमा बस दुर्घटना, ११ यात्रु घाइते

Next Post

नेकपा सचिवालय बैठक आज, ओली प्रचण्डलाई जवाफ फर्काउदै

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट
समाचार

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट

संक्रामक अस्पतालका डाक्टरहरुको करार समाप्त, बिरामी भर्ना बन्द
समाचार

संक्रामक तथा सरुवा रोग अस्पतालले सेवा विस्तार गर्दै

दशैं टोल कपको बिजेता बन्यो टिम मेट्स
खेलकुद

दशैं टोल कपको बिजेता बन्यो टिम मेट्स

लेउवा संघको १४ औं महाधिवेशन: अध्यक्ष पदमा ६ जनाको दावेदारी प्रस्तुत
अर्थ खबर

लेउवा संघको १४ औं महाधिवेशन: अध्यक्ष पदमा ६ जनाको दावेदारी प्रस्तुत

बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक घाइते
समाचार

बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक घाइते

Next Post
नेकपा सचिवालय बैठक आज, ओली प्रचण्डलाई जवाफ फर्काउदै

नेकपा सचिवालय बैठक आज, ओली प्रचण्डलाई जवाफ फर्काउदै

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?