• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

सवारी दुर्घटनाका दुई घटनामा चार घाइते

Lekhnath Khabar by Lekhnath Khabar
November 25, 2020
in समाचार, स्थानीय
0
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

दुलेगौडा । शुक्लागण्डकी नगरपालिका स्थित पृथ्वीराजमार्गमा दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि चार जना घाईते भएका छन् ।

बुधबार विहान दुलेगौडामा दमौली तर्फ जादै गरेको ग १ झ ४६१ नम्बरको टाटा गाडीको ठक्करबाट विपरित दिशा तर्फ आइरहेका मोटरसाकल चालक र पछाडी सवार दुई जना घाइते भएका छन् ।

सिचाईका गाडीले ठक्कर दिदाँ चालक शुनपा ८ का देवेन्द्र श्रेष्ठ र अनु भट्टराई सामान्य घाइते भएका छन् । उनीहरुलाई तनहुँ सेवा अस्पतालमा उपचार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यस्तै शुक्लागण्डकी नगरपालिकाकै कुम्ले खोलामा विपरित दिशा तर्फ जादै गरेको दुई मोटरसाइकल आपसमा ठक्कर खाएको छ । ग.६ प १९५ नं. र ग.१७ प ९७०४ नं.को मोटर साइकल दुर्घटना हुदाँ ग ६ प १९५ नं. मोटरसाईकल चालक रूकुमका पवन चन र पछाडी सवार म्याग्दे गाँउपालिकाका विवश थापा घाईते भएका छन् ।

उनीहरुको जिपी कोईराला श्वास प्रश्वास उपचार केन्द्रमा उपचार गरिएको छ ।  दुवै दुर्घटनाका सवारी साधनहरु प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिहेको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरिक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिनुभयो ।

Previous Post

हरिबोधनी एकादशी बुधबार र विहिबार दुई दिन

Next Post

भारतीय विदेश सचिव श्रृंगल आज नेपाल आउँदै

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

Next Post
भारतीय विदेश सचिव श्रृंगल आज नेपाल आउँदै

भारतीय विदेश सचिव श्रृंगल आज नेपाल आउँदै

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?