• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

गैरआवसीय विदेशीलाई देशको ढोका खुल्ला

Lekhnath Khabar by Lekhnath Khabar
November 13, 2020
in समाचार
0
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौँ । सरकारले गैरआवासीय नेपालीका लागि नेपाल आउने ढोका खुला गरेको छ । नेपाली मुलका गैरआवासीय विदेशी नागरिक र उनीहरुको परिवारका सदस्यलाई यात्रा सुरु गर्नुभन्दा अघि बढीमा ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिर्पोटका आधारमा नेपाल प्रवेश अनुमति दिने निर्णय भएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालस्थित कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत विदेशी नागरिक र उनीहरुका परिवारलाई समेत पीसीआर रिर्पोटका आधारमा नेपाल प्रवेशको अनुमति दिने निर्णय सरकारले गरेको हो ।

पीसीआर रिर्पोट भएका अभिभावकका ५ वर्ष मुनीका बालबालिकाको हकमा भने पीसीआर आवश्यक नपर्ने उनले जानकारी दिनुभयो । पीसीआर अन्तर्गत आरटी(पिसिआररजीन एक्पर्टरट्रु नाट वा सो सरहका परीक्षणलाई समेत सरकारले मान्यता दिने भएको छ ।

सरकारले अब विदेशमा रहेका नेपालीका लागि चार्टर्ड तथा उद्धार उडानको काम भने बन्द गरेको छ । नेपाली नागरिक रहेका अधिकांश मुलुकमा नियमति उडान सुरु भएको भन्दै सरकारले अब नियमित उडानबाटै नेपालीलाई घर फर्कन प्रोत्साहित गर्ने भएको छ ।

मन्त्रिपरिषद्को तथ्यांकअनुसार लकडाउनयता २२ कात्तिकसम्म कुल ९११ वटा अन्तर्राष्ट्रिय उडानबाट १ लाख ३६ हजार २ सय १६ जना नेपाली घर फर्किएका छन् । कुल ८६ मुलुकबाट नेपाली घर आएका हुन् ।

यसबीचमा ४२७ जना नेपालीको शवसमेत नेपाल ल्याइएको छ । सरकारले पर्यटनसँग सम्बन्धित विभिन्न सेवा, व्यवसाय तथा कार्यसमेत सूचारु गरेको छ । यसमा केबलकार, साहसिक पर्यटन, जंगल सफारी तथा संग्रहालयसमेत अब खुला हुने भएका छन् ।

यसअघि पदयात्रा र पर्वतारोहण भने सरकारले खुला गरेको थियो । कोरोना संक्रमण फैलिएर पुनः बन्द गर्नु पर्ने अवस्था अएमा भने स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा निर्णय लिइने भएको छ ।

Previous Post

बजार अनुगमन : अखाद्य तेलबाट बन्छन् पाउरोटी !

Next Post

गण्डकीका चार विधेयक प्रमाणीकरण

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
गण्डकीका चार विधेयक प्रमाणीकरण

गण्डकीका चार विधेयक प्रमाणीकरण

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?