• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home पर्यटन

लिगलिगकोटको पर्यटन प्रवद्र्धन

Lekhnath Khabar by Lekhnath Khabar
February 5, 2020
in पर्यटन, समाचार
0
0
SHARES
143
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गोरखाको लिगलिगकोटमा खेलकुद पर्यटन प्रवद्र्धन एवं सांस्कृतिक पक्षको विकास गर्ने उद्देश्यले लिगलिग भिलेज स्पोर्टस् संंस्था स्थापना गरिएको छ ।
सञ्जीव रानामगरको अध्यक्षतामा गठित संस्थाको उपाध्यक्षमा रुपा रानामगर, सचिव विनोद श्रेष्ठ र कोषाध्यक्ष विजय पाण्डे छन् । सदस्यमा अनील रानामगर, नीराज थापा र दीपक थापा चयन भए ।
संस्थाका अध्यक्ष सञ्जीव रानामगरले लिगलिग क्षेत्रको समग्र विकास र समृद्धि, स्थानीय जनताको पहिचान, स्वाभिमान र भाषिक तथा सांस्कृतिक वातावरणमा क्षति नपु¥याई स्थानीय क्षेत्रको विकास र समृद्धिमा सहयोग पु¥याउन, बहुभाषिक, बहुसांस्कृतिक समाजको मूल्य मान्यतालाई सम्मान गर्दै खेल र पर्यटन माध्यमबाट ऐतिहासिक क्षेत्र लिगलिगकोटलाई विश्वसामु चिनाउन संस्था स्थापना गरिएको बताए ।
त्यसैगरी, सो क्षेत्रमा प्रतिभाको पहिचान गरी उनीहरुको सम्मान र नेपाल पर्यटन वर्ष २०२० को प्रवद्र्धन गर्दै जाने संस्थाले जनाएको छ ।
संस्थाले पहिलो कार्यक्रमअन्तर्गत छिट्टै खेलकुद कार्यक्रम गर्ने अध्यक्ष सञ्जीव रानामगरले जानकारी दिए ।

Previous Post

गरीबी र बेरोजगारी हटाउन शान्ति आवश्यकः प्रदेश प्रमुख

Next Post

गण्डकी प्रदेशसभाको २ वर्ष पूरा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
गण्डकी प्रदेशसभाको २ वर्ष पूरा

गण्डकी प्रदेशसभाको २ वर्ष पूरा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?