• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

गरीबी र बेरोजगारी हटाउन शान्ति आवश्यकः प्रदेश प्रमुख

Lekhnath Khabar by Lekhnath Khabar
February 5, 2020
in समाचार
0
u08sL k|b]z k|d'v z]/rg
kf]v/f, @! df3 M g]kfn kj{tf/f]x0f ;ª3åf/f cGt/fli6«o kj{tLo ;ªu|xfnodf dªunaf/b]lv cfof]lht ljZjzflGt k"hfsf] pb3f6g ;df/f]xdf af]Nb} u08sL k|b]z k|d'v clds z]/rg . t:jL/ M xl/ af:t]fnf÷/f;;

u08sL k|b]z k|d'v z]/rg kf]v/f, @! df3 M g]kfn kj{tf/f]x0f ;ª3åf/f cGt/fli6«o kj{tLo ;ªu|xfnodf dªunaf/b]lv cfof]lht ljZjzflGt k"hfsf] pb3f6g ;df/f]xdf af]Nb} u08sL k|b]z k|d'v clds z]/rg . t:jL/ M xl/ af:t]fnf÷/f;;

0
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाल पर्वतारोहण संघद्वारा पोखरास्थित अन्तर्रााष्ट्रय पर्वतीय संग्रहालयमा मंगलबारदेखि विश्वशान्ति पूजा शुरु भएको छ ।
विश्वशान्ति पूजा उद्घाटन गर्दै गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले बौद्ध दर्शनलाई व्यावहारिक रुपमा अनुशरण र कार्यान्वयन गर्न सके त्यसले विश्वमा शान्ति स्थापना गर्न सकिने बताए । उनले मुलुकमा व्याप्त गरीबी र बेरोजगारी जस्ता समस्या समाधानका लागि समेत शान्ति आवश्यक रहेकोमा समेत जोड दिए ।
प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले चोखो मनले गरिने हरेक गतिविधिले विश्वमा शान्ति एवं समृद्धि प्राप्त गर्न सहयोग पुग्ने बताउँदै बौद्ध दर्शनलाई आत्मसात गर्नुपर्ने बताए ।
विश्वशान्ति पूजा आयोजक समिति संयोजक हरिध्वज तुलाचनले पूजाले राष्ट्रिय एकता कायम गर्न प्रेरणा दिने बताउँदै एक मानवले अर्को मानवलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पर्यटन विभागका मीरा आचार्य, शान्ति पूजा आयोजक समितिका सहसंयोजक राजेन्द्र सापकोटा, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल, नेपाल पर्वतारोहण सङ्घका दिनेश गुरुङ, पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारी लगायतले विश्वमा शान्ति स्थापना गर्न यस्ता धार्मिक कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखे ।
रिन्पोछे महायोगी श्रीधर राणासहित ६० बढी लामा गुरुबाट शान्ति कामनासहित गरिने प्रवचनमा ५ सय भन्दा बढी बुद्ध दर्शनसँग सम्बन्धित पुस्तक वाचन गरिनेछ । यसअघि लुम्बिनीबाट ल्याइएको शान्तिदीप प्रदेश प्रमुख शेरचनले लिएर शान्ति ¥यालीमा सहभागी बनेका थिए ।
पूजा अघि पोखराको हल्लनचोकबाट शुरु भएको शान्ति¥याली पोखराको विभिन्न भाग परिक्रमा गरी पर्वतीय संग्रहालयमा पुगेर सभामा परिणत भएको थियो ।
¥यालीमा सहभागी आमा समूह, टोल विकास संस्था, लामा गुरु, जनप्रतिनिधिले बुद्ध दर्शनका पुस्तक कङ्ग्युर तथा तेन्ग्यूर टाउकोमा राखेर शान्तिको सन्देश दिएका थिए । कार्यक्रम ३ दिनसम्म चल्नेछ ।

Previous Post

गृहकार्य नगरेको भन्दै कुटपिट

Next Post

लिगलिगकोटको पर्यटन प्रवद्र्धन

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो
समाचार

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

Next Post
लिगलिगकोटको पर्यटन प्रवद्र्धन

लिगलिगकोटको पर्यटन प्रवद्र्धन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?