• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

सांसद विद्याको ३६ योजना

Lekhnath Khabar by Lekhnath Khabar
January 25, 2020
in समाचार
0
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । कास्की क्षेत्र २ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईले निर्वाचन क्षेत्रअन्तर्गत आर्थिक वर्ष २०७६÷७७ स्थानीय पूर्वाधार विकास साझेदारी योजना र विनियोजन रकम सार्वजनिक गरेकी छन् ।
पोखरामा शुक्रबार पत्रकार सम्मेलन गरी उनले ६ करोड रुपैयाँका विभिन्न ३६ योजना सार्वजनिक गरेकी हुन् ।
कार्यक्रममा सांसद भट्टराईले निर्वाचनका क्रममा गरेका प्रतिबद्धता अनुरुप पूर्वाधार निर्माणमा जोड दिँदै सडक, यातायात, शिक्षा लगायत क्षेत्रमा रकम विनियाजन गरिएको बताइन् ।
उनले संचालन हुने विकास योजना समेत आफूले एक संयन्त्र बनाएर निरन्तर अनुगमन गर्ने पनि बताइन् ।
तत्कालीन पर्यटन मन्त्री स्व. रवीन्द्र अधिकारीले आफू पहिलो संविधानसभामा निर्वाचित हुँदाको वर्षदेखि नै सांसद विकास कोषअन्तर्गत प्राप्त रकम र योजना सार्वजनकि गर्ने परम्पराको शुरुवात गरेको भन्दै उनले पारदर्शी तरिकाले योजना छनोट गरिएको दाबी गरिन् ।
संचालित हुने कार्यक्रमअन्तर्गत पोखरा ४ को भएस्थान ढलसहितको सडक स्तरोन्नतिमा ५० लाख, पोखरा ६ र ७ जोड्ने मुलथोकमा बन्दै गरेको अपुरो कल्भर्ट सहितको पुल निर्माण र रिटेनिङ बालको लागि ५० लाख, हुडिकोट (वरपौवा) चवादी मोटरबाटो स्तरोन्नतिमा ५० लाख, नेपाल पत्रकार महासंघ गण्डकीको भवन निर्माणको लागि १० लगायत ३६ योजनामा बजेट विनियोजन गरेकी छन् ।
यसैगरी, कास्की क्षेत्र २ (१) का सांसद कृष्ण थापाले विभिन्न २५ योजनामा बजेट सार्वजनिक गरेका छन् । जसमध्ये पोखरा ७ को श्रीकृष्ण मावि खेलमैदान स्तरोन्नति गरी विद्यालय क्षेत्र वरपर तारबारमा २५ लाख, पोखरा १५ स्थित वन क्याम्पस छेउको बाटो (अमिनतारा) मार्गको बाटो निर्माणमा २५ लाख, पोखरा १५ को अलकापुर मार्ग सडक निर्माण तथा खानेपानी पाइप सुधारमा १३ लाख, पोखरा ७ को होटल लिगेसी पछाडिको ढलानबाटो निर्माणमा १५ लाख रुपैयाँको बजेट सार्वजनिक गरिएको छ ।

Previous Post

६ हजार घूससहित पक्राउ

Next Post

लमजुङको सबैभन्दा लामो पुल शिलान्यास

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

Next Post

लमजुङको सबैभन्दा लामो पुल शिलान्यास

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?