• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

महिला हिंसा पुरुषबाटै बढी

Lekhnath Khabar by Lekhnath Khabar
January 24, 2020
in समाचार
0
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । समाजमा महिला हिंसा बढी मात्रामा पुरुषबाट नै हुने गरेको निष्कर्ष विहीबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले निकालेका छन् ।
सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको आयोजना तथा सिविन नेपालको सहयोगमा महिला तथा बालिका उपर हुने हिंसाविरुद्ध पुरुष सहभागिता रणनीति–२०७५ तथा बाल संरक्षणविषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
सामाजिक विकास मन्त्री नरदेवी पुनले महिला तथा बालबालिकाको सुरक्षाको लागि प्रदेशले विभिन्न कार्यक्रम अगाडि सारेको बताइन् । स्थानीय सरकारसँग मिलेर समाजमा हुने महिला तथाबालिकामाथि हुने हिंसा न्यूनीकरण गर्दै जाने भनाइ उनको छ ।
महिला तथा बालबालिकासम्बन्धी प्रदेश सरकारले लैङ्गिक उत्तरदायी बजेट ल्याएको बताउँदै मन्त्री पुनले कार्यविभाजन नियमावली,२०७४ ल्याएको बताइन् । गण्डकी प्रदेशलाई बालमैत्री प्रदेश बनाउने आफ्नो पहल रहने भनाइ पनि मन्त्री पुनको थियो ।
सिविनकी कार्यकारी निर्देशक सुन्निमा तुलाधरले समुदायस्तरमा महिला पुरुष समानता हुन नसकेको र नीति निर्माणकर्ताले त्यसतर्फ ध्यान दिन जरुरी भएको बताइन् ।
‘लैंगिक समानताबारे अब आवाज उठाइरहनु पर्ने अवस्था हुनुहँुदैन, संविधानले व्यवस्था गरिसकेको छ,’ तुलाधरले भनिन्, ‘महिलामाथि बढी मात्रामा पुरुषबाट नै हिंसा हुने गरेको छ, त्यस्तो हिंसा अन्त्य गर्न जरुरी छ ।’
उक्त अवसरमा सामाजिक विकास मन्त्रालय, सिविन लगायतका संस्थाले महिला तथा बालबालिकासम्बन्धी प्रस्तुत गरेको कार्यपत्रमाथि छलफल गरिएको थियो ।

Previous Post

उखु किसान फेरि आन्दोलित

Next Post

भीरबाट लडेर मृत्यु

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक
समाचार

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

Next Post
भीरबाट लडेर मृत्यु

भीरबाट लडेर मृत्यु

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?