• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

रिपोर्ट : सुनसरीमा पाँच महिनामा एक सय ३५ ले आत्महत्या गरे

Lekhnath Khabar by Lekhnath Khabar
October 1, 2019
in समाचार
0
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

सुनसरीमा ५ महिनाको अवधिमा १ सय ३५ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा महिलाको संख्या बढी रहेको छ । सो अवधिमा ७२ जना महिलाले हात्महत्या गर्दा ६३ जना प्ुरुषले आत्महत्या गरेका छन् । उक्त अवधिमा २० वर्ष मुनिका १९ जनाले आत्महत्या गरेको सुनसरी प्रहरीले जनाएको छ ।

आत्महत्या गर्नेमा ९५ जनाले विष सेवन गरेका छन् भने ४० जनाले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त संख्या अघिल्लो वर्षको दाँजोमा बढी हो । आत्महत्याका घटना बढ्नुलाई प्रहरीले पारिवारिक कलह प्रमुख कारक ठानेको छ ।

घरायसी विवाद, झैझगडा, गरिबीसँगै अशिक्षा र चेतनाको कमीका कारण आत्महत्या गर्ने गरेको अनुसन्धानको क्रममा देखिएको सुनसरीका प्रहरी प्रमुख यज्ञबिनोद पोखरेलले बताए । जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी आत्महत्याको ५ महिनेसहित अन्य चार महिने अवधीकको कार्यसम्पादन र प्रगति विवरण सहित घटनाक्रम लगायतको विषयमा जानकारी गराएको होे ।

प्रहरीले चोरी चस्करीमा कमी आउनुकासाथै शान्ति सुरक्षामा सुधार आएको र राजश्व संकलनमा वृद्धि भएको उल्लेख गरेको छ । पत्रकार सम्मेलनमा प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना समेत सार्वजनिक गरेको छ । भरपर्दो सुरक्षा बन्दोवस्ती मिलाइएको बताएको सुुनसरी प्रहरीले जुवातास, चोरी, कालोबजारी र तस्करी नियन्त्रण गर्दै शान्तिपूर्ण वातावरणमा दशैं मनाउने गरी सुरक्षा प्रवन्ध मिलाइएको जनाएको छ/

Previous Post

जेल भित्रै महिला कैदीबन्दीलाई प्याड बनाउने तालीम !

Next Post

अवरुद्ध हिले-पाख्रीवास-लेगुवा सडकखण्ड खुलाउन स्थानीय प्रशासनकाे पहल

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो
समाचार

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

Next Post
अवरुद्ध हिले-पाख्रीवास-लेगुवा सडकखण्ड खुलाउन स्थानीय प्रशासनकाे पहल

अवरुद्ध हिले-पाख्रीवास-लेगुवा सडकखण्ड खुलाउन स्थानीय प्रशासनकाे पहल

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?