• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

भारतले सन् २०२१ सम्ममा अन्तरिक्षमा मानव पठाउँछ: इसरो प्रमुख

Lekhnath Khabar by Lekhnath Khabar
September 22, 2019
in समाचार
0
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने ठेकेदारलाई ब्ल्याक लिस्टमा नभइ डार्कलिस्टमा राख्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय योजना आयोगको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री ओलीले काम नगर्ने ठेकेदारलाई नच्याप्न मन्त्रीहरुलाई चेतावनी समेत दिनुभएको छ । राजनीतिक आडमा ठेकेदार उन्मत्त हुने अवस्थाको अन्त्य गर्नुपर्ने भन्दै उहाँले मन्त्रीहरुलाई कुनै पनि ठेकेदारलाई नच्याप्न आग्रह गर्नुभयो ।

ठेकेदारका कारण देशकै बदनाम भएको भन्दै काम नगर्ने ठेकेदारसँग उदार नहुने पनि उहाँले बताउनुभयाे। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले पूरा नभएका आयोजनाको म्याद थप्नुपर्ने बताएपछि प्रधानमन्त्री ओलीले कामै नगर्ने नियत भएका ठेकेदारको म्याद थप्न नसकिने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ठेकेदारहरुलाई राजनीतिक प्रोटेक्सन भएसम्म विकास हुन्न, यसलाई अन्त्य गर्नैपर्छ, काम नगर्ने ठेकेदारको ठेक्का तोड्ने मात्र नभै भविष्यमै अयोग्य हुनेगरी कारबाही गर्नुपर्छ ।’

सरकारलाई आर्थिक भार नपर्ने गरी पूरा हुनै लागेका आयोजनामा ठेक्काको समय अलिकति थप्न सकिने तर काम नगर्ने नियत भएका ठेकेदारसँग सम्झौता तोडेर क्षतिपूर्ति असुल्न पनि उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा संघीय सरकारका मन्त्रीहरु, मुख्यमन्त्रीहरु तथा सचिवले विकास निर्माण र समस्याबारे धारणा राखेका छन् ।

Previous Post

कपिलवस्तुमा थुक पनि निल्न नहुने जितिया पर्व मनाइयो

Next Post

इटालियन सिरी ए : युभेन्टस र इन्टर मिलानको जित !

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
इटालियन सिरी ए : युभेन्टस र इन्टर मिलानको जित !

इटालियन सिरी ए : युभेन्टस र इन्टर मिलानको जित !

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?