• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखराकी सपना छमछमीको उत्कृष्ट १२ मा, सहयोग समिति गठन

Lekhnath Khabar by Lekhnath Khabar
August 7, 2019
in समाचार, हेडलाईन
0
0
SHARES
91
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली, लेखनाथ, साउन २२ ।

नेपाल टेलिभिजनबाट हरेक शनिबार ८ः५० मा प्रसारण हुने रियालिटि शो छमछमी सिजन–४ मा उत्कृष्ट १२ मा पर्न सफल पोखराकी सपना धाई थापा लाई विजयी गराउन सहयोग गर्ने उद्धेश्यले सहयोग समिति गठन गरिएको छ ।

उनको गृहनगरमा वसेको भेलाले प्रिती गुरुङको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिको सह–संयोजकमा मनकुमारी गुरुङ, महा–सचिवमा पुकार श्रेष्ठ, सचिवमा सुदिप नेपाली, कोषाध्यक्षमा रोहित गुरुङ, आर्थिक व्यवस्थापन विभागको प्रमुखमा राम ब. रानाभाट, प्रचार विभाग प्रमुखमा रामशरण नेपाली रहेका छन ।

यस्तै समितिको सदस्यहरुमा विष्णु प्रसाद गुरुङ, ईश्वर गुरुङ, विष्णु कुमारी श्रीस, सम्झना भुजेल, सम्मवृद्धि पाण्डे, अञ्जना गुरुङ, कुमारी गुरुङ, साजन गुरुङ, राहुल थापा, एलन घर्ति, उत्तम राणा, संगिता अधिकारी बगाले रहेका छन ।

समितिको सल्लाहकारहरुमा साहित्यकार एवं गितकार पद्मराज ढकाल, गायक तथा संगितकार विनित जोजीज्यू, हिमाली साँस्कृतिक परिवारका मेनकाजी गुरुङ, आर्दश युवा क्लवका अध्यक्ष लक्ष ब. भण्डारी, सप्तरंगी कला केन्द्रमा मन कुमार श्रेष्ठ, विष्णु प्रसाद तिवारी, ध्रुव गिरी, हरि प्रसाद धमला, दल ब. गुरुङ, प्रशान्त सुनार लगायत रहेका छन ।

भेलामा साहित्यकार पद्मराज ढकालले थापाको सहयोगको लागि भन्दै नगद रु ५ हजार प्रदान गरेका थिए भने पोखरा–२६ स्थित जुनियर सिटिजन एकेडेमीमा अध्ययनरत विद्यार्थिहरुको तर्फबाट संकलित ३ हजार ८ सय ८८ रुपैया सहयोग रकम पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा वेगनास युवा क्लवका अध्यक्ष राम ब. रानाभाटले क्लवको तर्पmबाट नगद रु १० हजार र व्यक्तिगत तर्फबाट नगद रु ५ हजार सहयोग प्रदान गर्ने घोषणा गरेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले कलाको क्षेत्रमा पोखरेलीहरुको गौरवपुर्ण ईतिहास रहेको वताउँदै चर्चित रियालिटि शो हरुमा बुद्ध लामा, सिडि विजय अधिकारी, रितु लामा, विक्रम बराल जस्ता कलाकारहरु जन्माउन सफल पोखरेलीहरुले यसपाली पनि सपना धाई थापालाई जिताएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

देशभरबाट सहभागी प्रतिष्पर्धीहरुलाई पछि पार्दै पोखरा २९ सैनिक वस्तीकी सपना उत्कृष्ट १२ भित्र पर्न सफल भएकी हुन । थापा लाई विजयी गराउन सक्दो भोट गरीदिनुहुनका लागि उनका बाबुआमा सुवास र मिठु धाई थापा ले आग्रह गरेका छन । उनलाई भोट गर्नका लागि मोवाइलको म्यासेज वक्समा गई CC<Space> 09 टाईप गरी 31009 मा Send गर्नुपर्नेछ । प्रत्येक शनिवार राति १० वजेदेखी बिहिबार विहान १० बजेसम्म भोटीङ गर्न सकिने वताईएको छ ।

Tags: छमछमी सिजन–४ मा सपना
Previous Post

प्रदेश २ लाई विशेष प्याकेज चाहियो : मन्त्री जीतेन्द्र सोनल

Next Post

पोखरामा बजार अनुगमन, तराजु र मानापाथी नियन्त्रणमा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post

पोखरामा बजार अनुगमन, तराजु र मानापाथी नियन्त्रणमा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?