• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home मुख्य समाचार

महालक्ष्मीमा आगलागी हुँदा ४ घर जलेर नष्ट

Lekhnath Khabar by Lekhnath Khabar
October 4, 2018
in मुख्य समाचार, हेडलाईन
0
1
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा आगलागी हुँदा ४ जलेर नष्ट भएका छन् ।

बुधबार बिहान करिब साढे ११ बजेतिर सुरु भएको आगलागी स्थानीयबासी र सुरक्षाकर्मीको प्रयासमा करिब ४ घण्टा पछि नियन्त्रणमा आएको थियो ।

धनकुटाको महालक्ष्मी नगरपालिका–४ स्थित डाडाँखर्कमा स्थानीय ज्ञानबहादुर मगरको घरमा विधुत सर्ट भई अचानक आगलागी हुँदा छिमेकी कमलादेवी खड्का र रिपुमर्दन राई र कालुमान राईको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङका अनुसार आगलागीले तीन घरको अन्दाजी २५ लाख रुपैँया बराबरको धनमाल क्षति भएको छ । आगलागीले घरभित्र रहेका सम्पूर्ण सामानहरु जलेर नष्ट भएको छ ।

धनकुटा र संखुवासभाको सीमावर्ती क्षेत्र केवा खोला नजिकै रहेको घटनास्थल डाडाँखर्क गाउँ चानुवा प्रहरीको चौकीबाट करिव ४ घण्टाको दुरीमा पर्दछ ।

Previous Post

बस्नेतकी श्रीमतिको अनुनय, मेरो श्रीमानलाई ‘ईन्काउन्टर’ गर्न खोजिँदैछ, बचाइदिनुस्

Next Post

धनकुटाबाटै आएको उपन्यास ‘अहिल्या’ को विमोचन

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट
समाचार

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट

संक्रामक अस्पतालका डाक्टरहरुको करार समाप्त, बिरामी भर्ना बन्द
समाचार

संक्रामक तथा सरुवा रोग अस्पतालले सेवा विस्तार गर्दै

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
मुख्य समाचार

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

दशैं टोल कपको बिजेता बन्यो टिम मेट्स
खेलकुद

दशैं टोल कपको बिजेता बन्यो टिम मेट्स

लेउवा संघको १४ औं महाधिवेशन: अध्यक्ष पदमा ६ जनाको दावेदारी प्रस्तुत
अर्थ खबर

लेउवा संघको १४ औं महाधिवेशन: अध्यक्ष पदमा ६ जनाको दावेदारी प्रस्तुत

Next Post

धनकुटाबाटै आएको उपन्यास ‘अहिल्या’ को विमोचन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?