• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home मुख्य समाचार

निःशुल्क स्वास्थ्य शिशिवरबाट गरिव तथा असहायलाई प्राथमिकता दिन सुझाव

Lekhnath Khabar by Lekhnath Khabar
October 21, 2018
in मुख्य समाचार, हेडलाईन
0
6
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

धनकुटा । बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट वास्तविक गरिव, असहाय तथा पहुँचविहीनहरुको उपचारमा प्राथमिकता दिनु पर्ने छ । सो कुरा प्रतिनिधिसभाका सासंद राजेन्द्र राईले गरिव, असहाय तथा पहुचविहीनहरुका लागी संचालन हुन गैरहेको शिविर तयारीको क्रममा आयोजना गरिएको अन्तक्रिया तथा छलफल कार्यक्रममा बताएका हुन् ।

सो अवसरमा शिविर सञ्चालनका सल्लाहकार समेत रहेका सांसद राईले यो निःशुल्क स्वास्थ्य शिविरमा चिनेजानेको र शक्तिको भरमा हुनेखानेलाई भन्दा गरिव, असहायहरुको उपचारमा प्राथमिकता दिन सुझाव दिए ।

सो अवसरमा प्रदेश सभाका सांसदहरु लिला सुब्बा, कुसुम कुमारी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी सिताराम कार्की, नेपाली सेना बरख गण गुल्मका गणपतिी कर्णेल युवराज केसी, सशस्त्र प्रहरी बल ६ नम्वर गुल्मका गुल्मपति डिएसपी बालकृष्ण श्रेष्ठ, धनकुटा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष जंगबहादुर राई, लगायतले शिविर संचालन गर्न सवैले सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।

शिविर व्यवस्थापन तथा संचालन समितिका सहसंयोजक प्रकाश श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रममा शिविर संचालन तथा व्यवस्थापन समितिअन्तर्गत गठित प्रचार प्रसार समितिका संयोजक राजेश्वरबहादुर श्रेष्ठ, रक्त संचार तथा एम्बुलेन्स व्यवस्थापन समितिका संयोजक नरेन्द्र पोखरेल, आर्थिक समितिका संयोजक दोर्ण गुरागाई, स्वागत समितिका संयोजक रेणु श्रेष्ठ, आवास तथा भोजन व्यवस्थापन समितिका संयोजक पुरेन्द्रलाल श्रेष्ठ, फार्मेसी व्यवस्थापन समितिका संयोजक अमित शाहले आ-आफ्नो समितिको भैरहेको काम र कार्य प्रगतिको विषयमा जानकारी दिएका थिए ।

शिविर संचालनको तयारीको समग्र विषयमा सचिव विजयसन्तोषी राईले जानकारी दिदै बहत् निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा विशेषज्ञ अमेरिकन डाक्टरहरुबाट शल्यक्रिया हुने जानकारी दिए । उनले शिविरमा पित्तको पत्थरी, पाठेघर, हर्निया, हाईडोसिल, पायल्स, गाँठागुठीको शल्यक्रिया हुने जानकारी दिए । सोसँगै दाँतको उपचार र कृतिम हात वितरण गरिने समेत जानकारी दिए ।

सो अवसरमा पाहुना बरिष्ट चिकित्सकको स्वागतका लागि ५ गते ४ वजे भिमनारायणचोकमा जम्मा हुन अनुरोधसमेत गरेका छन् ।

Previous Post

शिविरका लागि धनकुटा अस्पतालको सरसफाई

Next Post

बृहत् निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा कृतिम हात जडान

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट
समाचार

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट

संक्रामक अस्पतालका डाक्टरहरुको करार समाप्त, बिरामी भर्ना बन्द
समाचार

संक्रामक तथा सरुवा रोग अस्पतालले सेवा विस्तार गर्दै

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
मुख्य समाचार

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

दशैं टोल कपको बिजेता बन्यो टिम मेट्स
खेलकुद

दशैं टोल कपको बिजेता बन्यो टिम मेट्स

लेउवा संघको १४ औं महाधिवेशन: अध्यक्ष पदमा ६ जनाको दावेदारी प्रस्तुत
अर्थ खबर

लेउवा संघको १४ औं महाधिवेशन: अध्यक्ष पदमा ६ जनाको दावेदारी प्रस्तुत

Next Post

बृहत् निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा कृतिम हात जडान

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?