• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home स्थानीय

ब्लड क्यान्सरबाट पीडित किशोरलाई उपचारको लागि आर्थिक सहयोगको अपिल

Lekhnath Khabar by Lekhnath Khabar
September 17, 2018
in स्थानीय
0
2
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

धनकुटा । ब्लड क्यान्सरबाट पीडित १६ बर्षका बालक सुनिल विकलाई उपचारको लागि आर्थिक सहयोग गर्न परिवारले अपिल गरेका छन् । शहीदभूमि गाउँपालिका वडा नं. २ का विकको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै परिवारले आर्थिक सहयोगको लागि अनुरोध गरेको हो ।

सुनिल उनकी आमा ओमकुमारी शिवाले सुनिलका बुबा छत्रबहादुर विकसँग अन्तरजातीय विवाह गरेकी थिईन । विक परिवारले अन्तरजातीय विवाह गरेको भन्दै घरमा बस्न नदिएपछि भारतको मेघालय गई काम गर्दै आएका थिए । मेघालयमा कोइला खानीमा काम गरेर जीवनयापन गरिरहेका थिए, विक परिवार । जब सुनिल गर्भमा ५ महिना थिए, उनका बुबा छत्र बहादुरको निधन भएको ओमकुमारीले बताइन् ।

त्यसपछि घर फर्केर जाँदा तल्लो जातको भनि घरमा पस्न विक परिवारले दिएन । घर पस्न नदिएपछि ८ बर्ष माइत बसेर सुनसरीको धरान झरेर अर्काको काम गरी गर्भे टुहुरो छोरो पालिरहेकी थिईन, ओमकुमारी । गत बैशाख २६ गते अचानक विरामी भएका बालक छोरोलाई धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गराउँँदा ब्लडक्यान्सर भएको पत्ता लागेको थियो । त्यहाँ उपचार हुन नसकेपछि हाल नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि हरिसिद्धी, ललितपुरमा उपचार भइरहेको परिवारजनले बताएका छन् । उपचारका लागि आर्थिक अभाव भएकाले संघसंस्था तथा ईच्छुक व्यक्तिलाई सहयोग गर्न आग्रह गरेका छन ।

‘हालसम्म उनको उपचारमा १६ लाख रुपैयाँ खर्च भएको जनाएको छ । भएको जायजेथा उनको उपचारमा सकिएको भन्दै आमा ओमकुमारीले अहिले एक पैसा पनि छैन’, नियमित चेकजाँच गराउर्ने बताईन । उनले हरेक पटक १५ हजार रुपैयाँ जति लाग्ने जानकारी गराउँदै छोरो बचाईदिन आँखाभरी आशु झार्दै आग्रह गरिन् ।’

ब्लड क्यान्सर रोगबाट छटपटाई रहेका सुनिलले पनि आफूलाई बचाउन सबैलाई अनुरोध गरे । ‘आमालाई सुख दिने बेलामा यो अवस्था भएको छ’, ‘प्रविधिको विकाससँगै निको हुन्छ भन्ने लागेको छ सहयोग गरिदिनु हुन अनुरोध गर्दछु ।’

Previous Post

बलात्कार घटनाको विरोध गर्दै महिला सडक आन्दोलनमा

Next Post

इन्धनको मूल्य वृद्धि तथा बलात्कारीलाई कारबाहकिो माग गर्दै नेविसंघ आन्दोलित

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

लेउवा संघमा आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम
अर्थ खबर

लेउवा संघमा आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र
राजनीति

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र

भक्तपुर उवासंघको टोलीलाई लेखनाथमा स्वागत
अर्थ खबर

भक्तपुर उवासंघको टोलीलाई लेखनाथमा स्वागत

Next Post

इन्धनको मूल्य वृद्धि तथा बलात्कारीलाई कारबाहकिो माग गर्दै नेविसंघ आन्दोलित

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?