जाकर्ता । एसियाली खेलकूदमा भाग लिएको नेपालले इन्डोनेसियामा शनिबारबाट सुरु भएको १८औं एसियाली खेलकुदअन्तर्गत भएको तेक्वान्दोतर्फको दुई वटै खेलमा नेपाल पराजित भएको छ ।
राउन्ड अफ सिक्सटिनको खेलमा नेपालका तर्फबाट कमल श्रेष्ठ र पार्वती गुरुङले भाग लिएका थिए तर उक्त खेलमा नेपालका तर्फबाट दुवै जना पराजित भएका हुन् ।
Discussion about this post