• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home प्रवास

यसो गरे देश बन्छ, विदेशको कमाइ आफ्नै देशमा लगानी

Lekhnath Khabar by Lekhnath Khabar
July 31, 2018
in प्रवास
0
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

अबुधाबी । देश विकास गर्न नेपालमै बसिरहनु पर्छ भन्ने पनि छैन । बस मन भयो भने देश विकास गर्न सकिन्छ । यूएईमा श्रमरत केही झापाली युवाहरुले दुई वर्षअघि सुरु गरेको मासिक बचत अभियानले नेपालमा लगानीका लागि कम्पनी दर्ता गरेको छ ।

आफ्नो आम्दानिको सानो अंशलाई वचत गर्ने बानीको विकास गर्ने उद्देश्यकासाथ मे २०, २०१६ बाट  शुरुअात गरेको ‘नेपाली प्रवासी वचत, ॠण तथा लगानी कोष’ले नेपालमा युनिटी फरेन इन्भेस्टमेन्ट  प्रालि दर्ता गरिएको २७ जुलाई शुक्रबार आफ्नो दोश्रो साधारण सभामा जानकारी दिइएको हो ।

झापाली समाज युएईका केन्द्रीय कोषाध्यक्ष भरत बुढाथोकीको प्रमुख आतिथ्यमा यूएईको अबुधावीमा सम्पन्न सभाले हालसम्म २७ लाख रुपैयाँ बचत भएको आर्थिक विवरण सार्वजनिक गरेको छ ।

नेपाली प्रवासी बचत तथा लगानी कोषको नामबाट संचालित समुहका अध्यक्ष नरेश लामिछानेले कोषको बार्षिक प्रगतिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव तेजमणि सुवेदीले वार्षिक प्रगति प्रतिवेदन पेस गरेका थिए ।

साधारणसभाले कोषाध्यक्ष शेषराज न्यौपानेले प्रस्तुत गरेको आय व्ययसहित प्रत्येक संसस्थापक सदस्य बराबर  हुन आउने २७ लाख बराबरको आर्थिक प्रतिवेदनलाई सर्वसम्मतले पास गरेको छ ।

प्रवासमा आफ्नो आम्दानीको सानो अंश १०० दिराम प्रतिमहिना बचत गर्दै सुरु गरिएको कोषमा वचत भएको रकमलाई नेपालमा नै सामुहिक लगानीमा  व्याबसायिक रूपमा केही गर्नुपर्छ भन्ने  उद्देश्यले नेपाल सरकारको कम्पनी ऐन २०६३ अनुसार  ‘युनिटी फरेन इन्भेस्टमेन्ट प्रालि’ दर्ता गरेर संचालनमा ल्याएको छ ।

कोषका ३१ जना संस्थापक सेयर सदस्यको लगानिमा ३१ लाख अधिकृत पुँजी रहेको कम्पनी संचालनमा आएको हुँदा यस कोषको सम्पूर्ण कारोबार कम्पनिमा रुपान्तरण गरि सोही कम्पनिको विनियम अनुसार गर्ने साधारणसभाले निर्णय गरेको छ । परदेशको कमाईलाई नेपालमा लगानी गरी पुनः बिदेसिनु नपर्ने वातावरण बनाउन यो समूह सक्रिय रहेको अध्यक्ष लामिछानेले बताए।

 

Previous Post

गायिका सीतामाथि जेठानीले खुकुरी हानिन

Next Post

यसरी एकजुट भए बिभाजित नेपाली

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

अष्ट्रेलियामा एकता अधिवेशन गराउने जिम्मा थापालाई
प्रवास

अष्ट्रेलियामा एकता अधिवेशन गराउने जिम्मा थापालाई

कास्की आदर्श समाजमा नयाँ नेतृत्व
प्रवास

कास्की आदर्श समाजमा नयाँ नेतृत्व

साउथ साईड नेपाली कम्युनिटी युकेको साधारणसभा तथा अधिवेशन सम्पन्न
प्रवास

साउथ साईड नेपाली कम्युनिटी युकेको साधारणसभा तथा अधिवेशन सम्पन्न

कास्की आदर्श समाज बहराईनको तेश्रो बार्षिकोत्सव तथा साधारण सभा सम्पन्न
प्रवास

कास्की आदर्श समाज बहराईनको तेश्रो बार्षिकोत्सव तथा साधारण सभा सम्पन्न

प्रवास

युवालाई स्वदेशमै रोजगारका लागि दक्ष बनाइने

Next Post

यसरी एकजुट भए बिभाजित नेपाली

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?