• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

निजी क्षेत्रको कर्जा प्रवाहमा वृद्धि

Lekhnath Khabar by Lekhnath Khabar
July 30, 2018
in अर्थ खबर
0
0
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप संकलन बढाएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७४/०७५ को ११ महिनामा अघिल्लो वर्षको यही अवधिमा भन्दा १३ दशमलव ५ प्रतिशतले निक्षेप संकलन बढाएका हुन्। अघिल्लो वर्षको सोही अवधिमा निक्षेप १० दशमलव १ प्रतिशतले बढेको थियो।

जेठ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रमा प्रवाहित कर्जा १९ दशमलब ९ प्रतिशतले बढाएको राष्ट्र बैंकले जनाएको छ। चालु आर्थिक वर्षको ११ महिनामा आन्तरिक कर्जा प्रवाहमा वृद्धि भएको छ। यस अवधिमा वित्तीय संस्थाले अघिल्लो वर्षको तुलनामा १८ दशमलव ४ प्रतिशत कर्जा प्रवाह बढाएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ११ दशमलव ३ प्रतिशतले बढेको थियो।

निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह १९ दशमलव ९ प्रतिशत, विकास बैंकहरुको २० दशमलव ६ प्रतिशत र वित्त कम्पनीहरुको १४ दशमलव ३ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज कर्जा १२ दशमलव ८ प्रतिशतले तथा ओभरड्राफ्ट कर्जा १३ दशमलव ३ प्रतिशतले बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा) १५ प्रतिशतले बढेको छ।

Previous Post

चमक हराएको पूर्वको मोती

Next Post

मलाई फल हान्दा बढाइचढाइ गरें, अब नयाँ मान्छे बन्छु: नेयमार

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

लेउवा संघमा आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम
अर्थ खबर

लेउवा संघमा आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम

भक्तपुर उवासंघको टोलीलाई लेखनाथमा स्वागत
अर्थ खबर

भक्तपुर उवासंघको टोलीलाई लेखनाथमा स्वागत

नव उद्यमी व्यवसायीहरुका लागि लेउवा संघको प्रशिक्षण
अर्थ खबर

नव उद्यमी व्यवसायीहरुका लागि लेउवा संघको प्रशिक्षण

क्षत्रशक्ति सहकारीको रक्तदानमा ५७ युनिट रगत संकलन
अर्थ खबर

क्षत्रशक्ति सहकारीको रक्तदानमा ५७ युनिट रगत संकलन

Next Post

मलाई फल हान्दा बढाइचढाइ गरें, अब नयाँ मान्छे बन्छु: नेयमार

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?