• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

हेलो हेल्थ क्लिनिकको निःशुल्क स्वास्थ्य शिविर

Ramsharan Nepali by Ramsharan Nepali
May 14, 2025
in समाचार, स्थानीय
0
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,२८ वैशाख । पोखरा महानगरपालिका वडा नं–२६ को बुढीबजारमा रहेको हेलो हेल्थ क्लिनिकले तमु प्ये ल्हु स्याङ्जाली तमु समाजमा निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न गरेको छ ।

तमु प्ये ल्हु स्याङ्जाली तमु समाज, पोखरा– २६, तालवेशीको समन्वय र हेलो हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य परिक्षण शिविरमा सय जना भन्दा वढिलाई सेवा प्रदान गरिएको थियो ।

कार्यक्रममा क्लिनिकका अध्यक्ष मदन बरालले क्लिनिक स्थापना पछाडिको प्रेरणाको स्रोत स्थानिहरु नै भएकाले रोग लाग्नु पुर्व नै निरोगी बन्न सक्ने उपायहरुका वारेमा जानकारी गराउदै यहाँको स्वास्थ्य सेवा लिनका लागि अस्पताल र क्लिनिक टाढा भएकाले विरामीलाई सहज तरिकाले सेवाबाट बञ्चित भएको अवस्थालाई मध्यनजर राखेर हेलो हेल्थ क्लिनिक स्थापना गरिएको वताए ।

सोही अवसरमा क्लिनिक निर्देशक एमडी, जीपी डा. विष्णु भण्डारीले आफ्नो १२ वर्षको चिकित्सकीय अनुभव सुनाउँदै “मानिसहरूले आफ्नो गाडीलाई त दुई–तीन महिनामा सर्भिसिङमा लैजान्छन्, तर आफ्नो स्वास्थ्य जाँच गराउँदैनन्। हाम्रो शरीर पनि मेसिन जस्तै हो, यसको मर्मतसम्भार जरुरी छ।”उनको सुझाव थियो ।

कार्यक्रममा प्रबन्धक प्रमोद भुजेलले हाल क्लिनिकले प्रदान गर्दै आएको सेवा—जसमा डाक्टर परामर्श, ल्याब, फार्मेसी, र होमकेयर सेवा (नर्सहरूलाई घरमै पठाएर अस्पताल जस्तै सेवा दिने)—बारे जानकारी गराएका थिए ।

यसैगरि समाजका अध्यक्ष टउ बहादुर गुरुङले शिविरबाट आफुमा भएका समस्याका वारेमा जानकारी लिदै आफनै घर आगनमा वसेर उपचार विधिका वारेमा परामर्श लिन पाईएकोमा खुसी ब्यक्त गदै आगामी दिनमा हेलो हेल्थ क्लिनिकसँग सहकार्य गरी यस्ता स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

समाजका अध्यक्ष टउ बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालकको संचालन समाजका सचिव श्याम बहादुर गुरुङले गरेका थिए भने शिविरमा हेलो हेल्थ क्लिनिकका संस्थापक कृष्णप्रसाद बराल र अन्य नर्सिङको टोलीले निरोगी हुनबाट वच्नका लागि नियमित ब्यायम देखि असल आहार विहारका वारेमा जानकारी गराएका थिए ।

शिविरमा निःशुल्क सुगर परीक्षण,निःशुल्क सामान्य स्वास्थ्य परीक्षण,निःशुल्क डाक्टर परामर्श र सम्पूर्ण शरीर परीक्षण तथा अन्य सबै परीक्षणमा ५० प्रतिशत छुटको ब्यवस्था गरिएको थियो ।

Previous Post

मरेका खसी काटिरहेको अवस्थामा पोखराबाट २ जनालाई पक्राउ

Next Post

काठमाडौंको मखन टोलमा आगलागी, एक जनाको मृत्यु

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
काठमाडौंको मखन टोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौंको मखन टोलमा आगलागी, एक जनाको मृत्यु

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?