• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

विजयपुर सिंचाई प्रणालीको २४ औं साधारण सभा

Ramsharan Nepali by Ramsharan Nepali
February 2, 2025
in समाचार, स्थानीय
0
0
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,१९ माघ । कास्कीको पोखरा महनगरपालिका वडा नं २६,२७,२९ र ३० को कृर्षि योग्य १२८० हेक्टर भुमिमा सिंचाई सुविधा पु¥याउदै आएको विजयपुर सिंचाई प्रणाली जल उपभोत्ता सस्थाको २४ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले संघ र प्रदेशले स्थानिय निकायसँग समोन्व नगरी काम गर्दा विकास निर्माणको कामले गति पाउन नसकेको धारणा राखेका थिए ।

संघ र प्रदेशमा प्रतिनित्व गर्ने सासंदले स्थानिय निकायसँग समोन्वय नगरी आफनो पाटी विशेषका कार्यकर्ताहरुसँग राहे सुझाव लिएर विकास निर्माणका योजना बनाउने गर्दा विकासले जुन गति लिनु पर्ने हो सो अनुसार नभएको गुनासो राखेका हुन् ।

कार्यक्रममा सिंचाई जलस्रोत तथा ब्यवस्थापन आयोजना कास्कीका ईन्जिनियर नरजंग गुरुङले किसानका आवस्यता अनुसार राज्यले रकम विनियोजन नगर्दा र समय समयमा आउने वाडी पहिलो र भुक्षयका कारण क्षती पुगेका ठाउमा तत्काल बजेट निकासा नहुदाँ किसानहरु मर्कामा परेको र राष्ट्रिय उत्पादनमा नै कमि आएको उनको भनाइ रहेका थियो ।

विजयपुर सिंचाई प्रणाली जल उपभोत्ता सस्थाका अध्यक्ष ठाकुर प्रसाद ढुगानाको अध्यक्षतामा भएको कार्यक्रममा बेगनास सिंचाई प्रणाली जल उपभोत्ता सस्थाका अध्यक्ष पुष्पराज भण्डारी,सेती सिंचाई प्रणाली जल उपभोत्ता सस्थाका अध्यक्ष बलराम कुवँर,भगवती हाईडो पावरका निर्देशक वसन्तमोहन भटराई,सस्थाका पुर्व उपाध्यक्ष डम्वर बहादुर थापा र सम्पुर्ण उपभोत्ताहरुको तर्फबाट कृष्णकुमारी शर्मा लगाएतले आफनो धारणा राखेका थिए ।

सस्थाका सचिव धर्मदत्त वरालले संचालन गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष प्रयागराज भण्डारीले धन्यवाद ज्ञापन सहित सिंचाईलाई ब्यवस्थीत तरिकाले संचालन गर्नका लागि राज्य मौन रहेकाले आगामी दिनमा कुनै समस्या आए सिदै स्थानिय निकायमा नै वजेटका लागि माग गर्नु पर्नेमा जोड दिएका थिए ।

ब्यवसायिक पाँच जना तरकारी उत्पादक किसानलाई सन्मान गरिएको कार्यक्रममा सस्थाका कोषाध्यक्ष ईन्द्र बहादुर गुरुङले आर्थीक प्रतिवेदन र सचिव धर्मदत्त वरालले प्रगति विवरण पेश गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष गणेश प्रसाद गुरुङले गरेका थिए ।

Previous Post

डायमण्ड माविको ३७ औं वार्षिकोत्सव सम्पन्न

Next Post

सोमबारदेखि कास्की क्लबस्तरीय टी—२० क्रिकेट लिग

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
सोमबारदेखि कास्की क्लबस्तरीय टी—२० क्रिकेट लिग

सोमबारदेखि कास्की क्लबस्तरीय टी—२० क्रिकेट लिग

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?