• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

सिलिङ्गे सहकारीको सेयर पुजी झण्डै छ करोड

Ramsharan Nepali by Ramsharan Nepali
December 9, 2024
in समाचार, स्थानीय
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,२३ मंसिर । कास्कीको पोखरा महानगरपालिका वडा नं २६ को सिलिङ्गे डाडामा वि स २०६५ सालमा स्थापना भएको सिलि®े कृषि उत्पादक सहकारी संस्थाले स्थापनाको १५ वर्षमा आफनो सेयर पुजी झण्डै छ करोड बनाउन सफल भएको छ ।

कृर्षी उत्पादनलाई पहिलो प्रथामिकतामा राखेर सहकारीले सेयर सदस्यहरुलाई आय आर्जनमा जोडेकै कारण एक हजार एक सय ६२ सेयर सदस्यहरु मर्फत पाँच करोड ८० लाख २३ हजार सेयर पुजी बनाउन सफल भएको हो ।

सस्थाको १६ औ बार्षिक साधारण सभामा सस्थाका अध्यक्ष ठाकुर प्रसाद रानाभाटले स्थापनाको छोटो समयमा नै सस्थाले कृर्षि कै माध्यमबाट सेयर सदस्यलाई आर्थीक रुपमा आय आर्जन जोड्न सकिएकाले सहकारी प्रति आर्कषण बढेको दावी गरेका थिए ।

यसैविच कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले स्थानियहरु मिलेर खोलेका सहकारीमा कुनै समस्या नआएको धारणा राख्दै आफुले लगानी गरेको ठाउमा समय समयमा आएर हिसाव कितावको वारेमा जानकारी लिनका लागि अनुरोध गर्दै साधारण सभामा आउने भत्ता वुझ्ने र नास्ता पानी खाएर मात्र सहकारीको अवस्था थाहा पाउन नसकिने सुझाव राखेका थिए ।

सोही अवसरमा जिल्ला सहकारी संघकी उपाध्यक्ष अंम्विका आचार्यले सहकारी आपत विपतको साथी भएको विचार राखेकी थिईन भने लेखनाथ उद्योग बाणिज्य संघका उप महासचिव भरतराज ओझाले सहकारीले असर कार्यको अनुशरण गरी सेयर सदस्यलाई दिएको सहयोग तथा अनुदानको उचित किसिमले प्रयोग भए नभएको वारेमा अनुगन गरेर आगामी दिनका कार्ययोजना बनाउनका लागि अनुरोध गरेका थिए ।

सस्थाका अध्यक्ष ठाकुर प्रसाद रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य तिर्थ वहादुर राजभाट,निवर्तमान अध्यक्ष शैलेन्द्र मोहन भटराई,सल्लाहकार कोपिला रानाभाट,कृष्णमोहन भटराई,लेखनाथ खानेपानी उपभोत्त सस्थाका अध्यक्ष मुरारी शर्मा,सेयर सदस्य तारा कुमारी राजभाट र दिपेश रानाभाट लगाएतले सहकारीको शिध्यान्त अनुसार सहकारीहरु चल्न नसकेकै कारण समस्या देखिएको बताएका थिए । सस्थाका सचिव ईश्वरी प्रसाद अधिकारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष यदुनाथ बरालले गरेका थिए ।

Previous Post

पोखरा महोत्सवको फुड पार्टनरमा पोखरा सेकुवा घर

Next Post

‘२५औं आर्दश कप’मा सेमिफाईनल समिकरण पुरा

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
‘२५औं आर्दश कप’मा सेमिफाईनल समिकरण पुरा

'२५औं आर्दश कप'मा सेमिफाईनल समिकरण पुरा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?