• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home धर्म संस्कृति

पोखरा ३१ को देविस्थानलाई पर्यटकिय स्थल बनाईने

Ramsharan Nepali by Ramsharan Nepali
October 10, 2024
in धर्म संस्कृति, समाचार, स्थानीय
0
0
SHARES
117
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २२ असोज । कास्कीको पोखरा महानगरपालिका वडा नं ३१ लामास्वारामा रहेको देविस्थान मन्दिर परिसरलाई पर्यटकिय स्थलका रुपमा विकास गराउने योजना अगाडी सारिएको छ ।

धार्मीक तथा ऐतिहासिक देविस्थान मन्दिरको चौतर्फी विकासका लागि चक्रदेवी मन्दिर संरक्षण तथा पर्यटन प्रवद्र्धन समितिले गुरुयोजना बनाएर यस क्षेत्रको प्रचार प्रसार गर्दै धार्मीक पर्यटकीय स्थलका रुपमा विकास गराउने योजनालाई अगाडी सारिएको हो ।

परापुर्वक काल देखि विजयादशमीको नवरात्रीको पञ्चमीका दिन मन्दिरमा सामुहिक रुपमा पुजा पाठ र बाजागाजाका साथ पञ्चवली दिने धार्मीक प्रचलनको अवसर पारेर मंगलवार यस क्षेत्रको विकासका लागि सामुहिक रुपमा गुरुयोजना वनाएर अगाडी वढ्नु पर्ने आवस्यकता औल्याईएको हो ।

मानविय सभ्यताको विकास सगै यस मन्दिर परिसरमा हरेक वर्ष सवै जात जाती र समुदायले सामुहिक रुपमा पञ्चवली दिएर पुजा पाठ गर्दै आएका छन भने उक्त ठाउवाट समग्र पोखरा उपत्यका, लस्करै देखिने हिमश्रृखला र वेगनासतालको पुरै ताल क्षेत्र देखिने भएकाले यस ठाउलाई पर्यटनको आकर्षणको केन्द्र विन्दुका रुपमा बिकास गराउन सकिनेमा जोड दिइएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाकी उप प्रमुख मञ्जुदेवि गुरुङले नेपालको भौगोलिक अवस्थालाई ध्यानमा राखेर डाडाँकाडाँमा रहेका यस प्रकारका कोट तथा मठ मन्दिरको संरक्षण गर्नु पहिलो दायित्व स्थानिय सरकारको भए पनि यसमा स्थानियले देखाएको चासोलाई सार्थक रुप दिनका लागि महानगरपालिका सकरात्मक रहेको विचार राखेकी थिईन ।

सोही अवसरमा वडा नं ३१ का वडाअध्यक्ष ढकनाथ कडेलले धार्मीक स्थलको सम्वर्धन र प्रवद्धन गर्न सक्ने हो भने यस क्षेत्रको पनि स्वतह विकास हुने भएकोले एक आपसमा हातेमालो गर्दै अगाडी वढ्नु पर्नेमा जोड दिए ।

चक्रदेवी मन्दिर संरक्षण तथा पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष हरि वहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापा, साहित्यकार पद्मराज ढकाल, संस्थाका सस्थापक अध्यक्ष वलराम तिवरी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, लेखनाथ होटल एसोसियसनका अध्यक्ष विरभद्र कँडेल, जय गोरखनाथ पिठ सिद्धाश्रमका अध्यक्ष भरत प्रसाद तिवारी र संस्थाका सचिव दिनेश गुरुङ लगायतले यस मन्दिरको धार्मीक मान्यता भत्तजनहरुलाई वुझाउनु पर्ने आवश्यकता औल्याएका थिए ।

Previous Post

आर्दश युवा क्लव, पोखरा-२९

Next Post

रास्वपाको गण्डकी ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुखमा महेश भण्डारी

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
रास्वपाको गण्डकी ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुखमा महेश भण्डारी

रास्वपाको गण्डकी ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुखमा महेश भण्डारी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?