• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखरा–३०को ग्रिन पार्कमा बृक्षारोपण

Ramsharan Nepali by Ramsharan Nepali
June 6, 2024
in समाचार, स्थानीय
0
0
SHARES
111
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २४ जेठ । पोखरा महानगरपालिका वडा नं ३० को खुदीमा रहेको ग्रीन पार्कमा विश्व वातावरण दिवसको अवसर पारेर बृक्षारोपण गरिएको छ ।

करिव १० रोपनी क्षेत्रफल भित्र फैलिएको पार्कलाई महानगर कै नमुना पार्कको रुपमा विकास गराने लक्ष्यका साथ उत्त ठाउमा फलफुल तथा धार्मीक महत्व वोकेका विभिन्न जातका करिव तिन सय विरुवा रोपिएको वाड सचिव वलराम पाठकले जानकारी दिएका छन् ।

ग्रीन पार्क संरक्षण समितिका अध्यक्ष महेश्वर सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको वोल्दै वडाअध्यक्ष दुर्गा प्रसाद सुवेदीले पार्कलाई वाल वालिका देखि बृद्ध/वृद्धाका लागि उपयोगि हुने गरि पार्कलाई हरियाली र रातीको समयमा झिलिमिली उज्ज्यालो वनाउने गरि काम भईरहेको वताउदै यसको उचित रुपमा संरक्षण गर्नु हामी सवैको कर्तब्य भएको वताएका थिए ।

Previous Post

पोखरा–२९ ले नागरिक सम्मान गर्ने

Next Post

पोखरा–३०मा वडास्तरिय भलिवल प्रतियोगिता

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
पोखरा–३०मा वडास्तरिय भलिवल प्रतियोगिता

पोखरा–३०मा वडास्तरिय भलिवल प्रतियोगिता

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?