• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

बहिरा विद्यार्थीलाई कफि बनाउने तालिम

Lekhnath Khabar by Lekhnath Khabar
March 13, 2024
in समाचार
0
0
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ३० फागुन । पोखरा महानगरपालिका वडा २६ को अर्घौमा रहेको सिर्जना वहिरा आवासिय माविमा अध्ययनरत विद्यार्थीहरुका लागि कफि बनाउने तालिम दिएको छ ।

उक्त विद्यालयमा अध्ययनरत कक्षा १२ का बिद्यार्थीहरुका लागि सिप मुलक तालिमबाट रोजगार सृजनामा सहयोग पुग्ने गरि एक हप्ते ववल टि एण्ड कफि बनाउने तालिम प्रदान गरिएको हो ।

वहिरा नागरिकका लागि सीप तालिम पश्चात रोजगार प्रवर्धनमा सहयोग पुग्ने उदेस्यले पोखरा महानगरपालिका वडा नं २६ र २७ को आर्थीक सहयोगमा विद्यार्थीका लागि कफि बनाउने तालिम दिईएको हो ।

कक्षा ११ र १२ को अध्ययन पुरा गरेपछि वहिरा विद्यार्थीहरु उपल्लो तहको पढाई नपडी बेरोजगार बस्नु पर्ने बाध्यात्मक अवस्थालाई मध्यनजर राख्दै विद्यार्थीहरुका लागि ब्यवसायीक वा रोजगारमा सहयोग पुग्ने गरि उक्त तालिम प्रदान गरिएको हो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै पोखरा महानगरपालिका ब्यवसाय प्रवद्धन केन्द्रका प्रमुख नवराज अधिकारीले नेपाली देखि विदेशमा समेत कफिको राम्रो वजार रहेकाले सिप सिकेर स्वरोजगार बन्नका लागि अनुरोध गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुनिल भण्डारी, लायन्स क्लव अफ पोखरा अर्घौका द्धितिय उपाध्यक्ष रामचन्द्र श्रेष्ठ, पुर्व शिक्षक सुर्यमोहन वराल, शिक्षक कृष्णकुमारी वराल र उदय भट्ट लगाएतले तालिम फलदायी र वहिरा विद्यार्थीहरुले कक्षा १२ को पढाई सके पछि कुनै न कुनै खालको तालिम प्रदान गर्नका लागि पनि राज्य तहले सोच बनाउनु पर्ने सुझाव राखेका थिए ।

 

Previous Post

पाेखरा-२८ मा टाेल विकास संस्थाका पदाधिकारीहरुलाई अभिमुखीकरण

Next Post

पोखरा २७ का वडाअध्यक्ष गुरुङलाई पितृशोक

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
पोखरा २७ का वडाअध्यक्ष गुरुङलाई पितृशोक

पोखरा २७ का वडाअध्यक्ष गुरुङलाई पितृशोक

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?