• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

कास्की मोडनाइज्डको रजत महोत्सव सम्पन्न

Lekhnath Khabar by Lekhnath Khabar
February 10, 2024
in शिक्षा, समाचार
0
0
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

माघ २७, पोखरा
पोखरा १४ चाउथेमा अवस्थीत कास्की मोडनाईज्ड एकेडेमीले आफ्नो रजत महोत्सव, २५ औ अभिभावक दिवस, पुरस्कार वितरण तथा अभिनन्दन समारोह शुक्रबार सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधा नेपालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सम्माननीय राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सनाले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उहाँले निजि स्तरबाट सञ्चालित यो विद्यालय गण्डकी प्रदेशकै नमूना विद्यालय रहेको र यो विद्यालयबाट सामुदायिक विद्यालय लगायत अन्य विद्यालयले धेरै कुरा सिक्नु पर्ने बताउनुभयो साथै विद्यार्थीको उत्कृष्ट प्रस्तुतीको सम्मान गर्दै विद्यालयको व्यवस्थापक, सञ्चालक र शिक्षक सवैलाई धन्यवाद ज्ञापन गर्दै शुभकामना व्यक्त गर्नुभयो ।

विद्यालयका संस्थापक प्राचार्यले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थी केवल अङ्कले सिपालु मात्र नभइ सबै क्षेत्रमा उत्तिकै दक्ष बनाउनु पर्ने अहिलेको आवश्यकता हो भन्ने कुरा बताउनु भयो । एन प्याब्सन केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले एन प्याब्सन भित्रको यो विद्यालय राष्ट्रको नै गहना भएको कुरा बताउनु भयो त्यसै गरी शुभकामना मन्तव्य, अभिभावक तिलकराज लम्साल, टोल विकास संस्थाका प्रतिनिधि राजेशराज भण्डारी, सामुदायिक विद्यालयका प्र.अ.हरुको तर्फबाट बावुराम अधिकारी, अभिनन्दित व्यक्तित्वको तर्फ बाट नारायन रायमाझी, हिसान गण्डकी प्रदेशका अध्यक्ष रमाकान्त बराल, प्रदेश साम्सदको तर्फबाट वेद बहादुर गुरुङ लगायतले राख्नु भएको थियो ।

सोहि समारोहमा हास्यब्याङ्य कवि तथा कलाकार शैलेन्द्र सिम्खडा, गीतकार सर्जक तथा निर्देशक नारायण रायमाझी, गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङ लाई दोसल्ला ओढाएर ताम्रपत्र र नगद रु २५००० द्वारा सम्मान गरिएको थियो । यस अघि नै सम्पन्न गरिएको जिल्ला स्तरिय अन्तर विद्यालय चित्रकला प्रतियोगिता र यूगल नृत्य प्रतियोगितामा विजेता विद्यालयहरुलाई नगद, ट्रफी र प्रमाणपत्र यसै समारोहमा प्रदान गरिएको थियो ।

No description available.

विद्यार्थीहरु द्वारा नाटक, तेकेन्दो, योगा, म्युजिक, चित्रकला र विद्यार्थी, शिक्षक र अभिभावकहरु बाट नृत्य एवः सांस्कृतिक कार्यक्रम भव्य रुपमा प्रस्तुत गरिएको थियो । सोही अवसरमा अभिभावक एवं लोकगायक रामजी पौडेलले गीत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा १० बर्ष पुरा गरेका शिक्षक कर्मचारी लाई दीर्घ सेवा, प्रभावकारी रुपमा १५ बर्ष पुरा गरेका शिक्षक कर्मचारीलाई के.एम.ए रत्न पदक बाट सम्मान गरिएको थियो । उक्त कार्यक्रममा शिक्षक शिवु ढकाल, विद्यार्थी एलिन महत र भुपु विद्यार्थी डा.विनोद गैह्रले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा शैक्षिक अतिरिक्त क्रियाकलाप, खेलकुद, जिल्ला स्तरीय अन्तर विद्यालय प्रतियोगिताका विभिन्न पुरस्कारहरु पनि वितरण गरिएको थियो भने रेडक्रस भवन निमार्णमा ७०,००० हजार र राष्ट्रिय आाविष्कार केन्द्रलाई ५० हजार आर्थिक सहयोग प्रदान गरिएको थियो ।

रजत महोत्सव कार्यक्रममा उपथित सवैलाई सभाध्यक्षले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने सञ्चालन सहायक प्राचार्य शिवलाल उपाध्याय, अनुराग अधिकारी र विद्यार्थीहरु नलिना पोडाषीनी, आयुषा बास्तोला, सृष्टि खड्का, क्रिष्टिना सापकोटा, मन्सुन गुरुङ, शिक्षा खड्का, प्रशान्ना गुरुङ, श्रेया सुवेदी, निश्चिता तिमिल्सिना, सोएन तामाङले गरेका थिए ।

No description available.

Previous Post

पोखरा म्याराथन वातावरणमैत्री बनाउन साइक्लिङ भोलिन्टिएर खटिने

Next Post

गण्डकी मिजार समाजको अध्यक्षमा तेज

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
गण्डकी मिजार समाजको अध्यक्षमा तेज

गण्डकी मिजार समाजको अध्यक्षमा तेज

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?