माघ ९ , लेखनाथ –
पोखरा महानगरपालिका वडा नं ३० का निर्वाचित वडा सदस्य मंगलकाजी मानन्धरको सोमवार मनिपाल हस्पिटलमा उपचारको क्रममा निधन भएको छ।
मानन्धर बिगत केहि समय देखि पक्षघात रोग बाट पिडित थिए।
उनि नेपाली कांग्रेसको तर्फ़ बाट वडा सदस्यमा निर्वाचित भएका थिए।







Discussion about this post