• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

नेरेसो पोखरा ३१ उपशाखाको २८ औं वार्षिक साधारण सम्पन्न

Lekhnath Khabar by Lekhnath Khabar
January 22, 2024
in समाचार, स्थानीय
0
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा ३१ उपशाखाको २८ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै पोखरा ३१ का अध्यक्ष ढकनाथ कँडेलले कुनै सामाजिक कार्यको ठोस प्रस्ताव पेस गरेमा वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

रेडक्रस सोसाइटी कास्की शाखाका कोषाध्यक्ष सन्तोष अधिकारीले पोखरा ३१ मा कुर्लुङ खोला खानेपानीलाई दीर्घकालीनरुपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै आफूले रेडक्रस शाखाबाट सक्दो सहयोग गर्ने बताए । कास्की शाखाका सदस्य खगेन्द्र पराजुलीले रेडक्रसबारे धारणा राखे ।

उपशाखाका कार्यवाहक सभापति बबिता सुवेदीले उपशाखाको वर्तमान अवस्थाबारे चर्चा गर्दै सांगठनिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सुवेदीले विशिष्ट सदस्य थप गर्ने, महिला पाठेघर र मुटुरोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गर्ने, जनप्रतिनिधि र रेडक्रसका आजीवन सदस्यलाई विपत् व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गर्ने, युवा तथा जुनियर रेडक्रस सर्कललाई थप सक्रिय बनाउने, उपशाखाका आजीवन सदस्यलाई प्राथमिक उपचार सम्बन्धि तालिम प्रदान गर्ने, आपतकालीन राहत कोष व्यवस्थापनका लागि सम्बन्धित निकायसँग प्रस्ताव पेस गर्नेलगायत भावी योजना प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा उपकोषाध्यक्ष द्रोणराज अधिकारीले स्वागत र उपशाखाका सचिव कृष्ण तिमिल्सिनाले सञ्चालन गरेका थिए । कार्यक्रममा कोषाध्यक्ष चिरञ्जीवी अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Previous Post

कालिका माविको ४१ औं बार्षिकोत्सव सम्पन्न

Next Post

वर्ल्डलिंकको स्मार्ट कोम्बो डिलमा ५० प्रतिशत सम्म छुट

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
वर्ल्डलिंकको स्मार्ट कोम्बो डिलमा ५० प्रतिशत सम्म छुट

वर्ल्डलिंकको स्मार्ट कोम्बो डिलमा ५० प्रतिशत सम्म छुट

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?