• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

मैदीपाखाे सामुदायिक बन उपभाेक्ता समूहकाे३७ औं साधारण सभा

Ramsharan Nepali by Ramsharan Nepali
January 19, 2024
in समाचार, स्थानीय
0
0
SHARES
151
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ५ माघ । मैदीपाखाे सामुदायिक बन उपभाेक्ता समूह पाेखरा-२८,२९ र ३० कास्कीकाे ३७ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएकाे छ।

साधारण सभाकाे उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य बेद बहादुर गुरुङले सामुदायीक बनलाई पर्या-पर्यटनसँग जाेडेर आम्दानीकाे माध्यम बनाउनुपर्ने बताएका छन । उनले पछिल्लाे समय बनकाे महत्व अझै बढेर गएकाे र बनकाे संरक्षण गर्दै त्यस्काे लाभ उपभाेक्ताहरुले पनि लिनुपर्ने वताएका थिए । उनले उपभाेक्ताहरुका असन्तुष्टीका विषयतर्फ ईङ्गीत गर्दै यसलाई सहज बनाउन वन ऐनलाई समेत शंसाेधन गर्न सकिने वताएका थिए ।

यस्तै सामुदायिक बन उपभाेक्ता महासंघका अध्यक्ष विश्वनाथ लामिछानेले प्रदेश बन ऐेन सामुदायीक बन र उपभाेक्ताहरुकाे पक्षमा नभएकाले तत्काल सच्याउन माग गरे । उनले सामुदायीक बनहरुले तीन तहकाे सरकारलाई छुट्टाछुट्टै गरि ५० प्रतिशत सम्म कर तिरिरहनुपरेकाे वताउँदै एकद्वार प्रणाली लागू गर्नुपर्नेमा जाेड दिएका थिए ।

उक्त अवसरमा संस्थाकाे वार्षिक प्रतिवेदन अध्यक्ष भाेलानाथ त्रिपाठी र काेषाध्यक्षकाे प्रतिवेदन ईन्द्रविलास जमरकट्टेलले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सल्लाहकारहरुकाे तर्फहरुबाट रामकृष्ण त्रिपाठी, उपभाेक्ताहरुकाे तर्फबाट शालिकराम गाैतम लगायतले बाेलेका थिए भने उपभाेक्ता शिव अधिकारीले बन संरक्षणकाे विषयमा गित प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष भाेलानाथ त्रिपाठीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष भरतराज न्याैपानेले स्वागत गरेका थए भने कार्यक्रमकाे सञ्चालन सचिव आशमाया गुरुङ र धन्यवाद ज्ञापन महिला उपाध्यक्ष नारायणी चापागाईले गरेकी थिईन ।

५२.६५ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायीक बनमा कुल १२ सय उपभाेक्ताहरु रहेका छन ।

Previous Post

पार्किङमा राखेको जिप चोरी गरेर लैजादै गर्दा १ जना पक्राउ

Next Post

कालिका माविको ४१ औं बार्षिकोत्सव सम्पन्न

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
कालिका माविको ४१ औं बार्षिकोत्सव सम्पन्न

कालिका माविको ४१ औं बार्षिकोत्सव सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?