माघ ३, दमौली। तनहुँको व्यास नगरपालिका वडा नं. ३ दमौली स्थित प्रशासन चोकमा बुधबार राजा महेन्द्र शाहको शालिक पुनर्स्थापना गरिएको छ । २०६२/६३ को जनआन्दोलन पछि हटाईएको महेन्द्रको सालिक लाई फेरी निर्माण गरिएको हो।

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com
Read more
Our Team
© 2022 Lekhnath Khabar
© 2022 Lekhnath Khabar
Discussion about this post