• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखरा महानगरपालिका वडा नं. २७ द्धारा निशुल्क स्वास्थ्य बिमा

Ramsharan Nepali by Ramsharan Nepali
November 28, 2023
in समाचार, स्थानीय
0
0
SHARES
214
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ११ मंसिर । पोखरा महानरगपालिका वडा नं. २७ ले आफ्नो वडाभित्र रहेका १ सय घर परिवारको निशुल्कः स्वास्थ्य बिमा गरिदिएको छ ।

वडा कार्यालयले अति विपन्न, असहाय, निमुखा र दलित समुदायका व्यक्तिको आधारभूत स्वास्थ्य अधिकारलाई सम्बोधन गर्ने गरि अति विपन्न परिवार, असहाय, निमुखा र दलित परिवार गरी लक्षित समूहका १ सय परिवारका करिब ५ सय जनाले स्वास्थ्य बीमाको लाभ लिनसक्ने वडाध्यक्ष पुर्ण कुमार गुरुङले जानकारी दिए ।

स्वास्थ्य बिमा गरेका मध्ये कतिले त्यसको लाभ लिन्छन वा सदुपयोग गर्छन त्यसको आधारमा पुनः वडाले नै निशुल्क नविकरण समेत गरिदिने वडाध्यक्ष गुरुङले वताए ।

Previous Post

पत्रकार त्रिभुवन पौडेल अक्षयकोषमा राईले दिए १ लाख

Next Post

लायन्स क्लवको बृहत्त रत्तदान

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
लायन्स क्लवको बृहत्त रत्तदान

लायन्स क्लवको बृहत्त रत्तदान

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?