• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखरा महानगरपालिका वडा नं. २७ द्धारा न्यानो कपडा वितरण

Ramsharan Nepali by Ramsharan Nepali
November 27, 2023
in समाचार, स्थानीय
0
0
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ११ मंसिर । पोखरा महानगरपालिका वडा नं. २७ ले वडाभित्रका गरिब एवं विपन्न परिवारलाई न्याने कपडा वितरण गरेको छ । वडाको समन्वय एवं डा. नेत्र आचार्यको सहयोगमा रिठेपानीमा वडाका नागरिकहरुलाई ६० थान ज्याकेट निशुल्क वितरण गरिएको हो ।

जाडोको समयमा न्यानो कपडाको अभावले कुनै पनि नागरीकले कष्टकर अवस्था भोग्नु नपरोस भन्ने उद्धेश्यले न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष पुर्ण कुमार गुरुङले जानकारी दिए ।

कार्यक्रममा डा. नेत्र आचार्यले जाडोको समयमा न्यानो सहयोग गर्ने अवसरका लागी वडा परिवारलाई आभर व्यक्त गर्दै आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा वडा सदस्यहरु जितेन्द्र बहादुर क्षेत्री, लक्ष्मी वि.क, सूर्य बहादुर वाग्ले लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

लेखनाथ महोत्सव सफल बनाउन महिला उद्यमीहरुले सघाउने

Next Post

पोखरा बहुमुखीको रक्तदानमा ३९ युनिट रगत संकलन

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
पोखरा बहुमुखीको रक्तदानमा ३९ युनिट रगत संकलन

पोखरा बहुमुखीको रक्तदानमा ३९ युनिट रगत संकलन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?