• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

गिरी बन्धु कुल समाजको अध्यक्षमा चेतन सिंह गिरी

Ramsharan Nepali by Ramsharan Nepali
October 18, 2023
in समाचार, स्थानीय
0
0
SHARES
89
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, कार्तिक १ ।
गिरी बन्धु कुल सामाज पोखरा–२१ को अध्यक्षमा चेतन सिंह गिरी निर्वाचित भएका छन । समाजको हालै सम्पन्न ९ औं साधारण सभा तथा चौथो अधिबेशनले गिरीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा भिमा गिरी, सचिवमा गजराज गिरी, कोषाध्यक्षमा विमला गिरी, सदस्यहरुमा क्रमशः यमनाथ गिरी, बालु गिरी, सिवन गिरी, मन्जु गिरी, निशा गिरी, देवी गिरी, लक्ष्मी गिरी रहेका छन ।

कार्यक्रमको उद्घाटन गर्दै गिरीबन्धु कुल समाजका ९० बर्षिय जेष्ठ नागरिक तथा जग्गादाता माधव गिरीले आफ्नो कुलका गिरी बन्धुका लागी सदा खटेर लाग्न र आंफुले दान गरेको जग्गामा कुल मन्दिर बनेकोमा खुसी प्रकट गर्दै उक्त जग्गामा छिटै भवन बनोस भन्ने कामना समेत गरेका थिए ।

कार्यक्रममा संस्थाका सल्लाहकार क्याप्टेन राम बहादुर गिरी, ठुलो भुपेन्द्र गिरी, यामनाथ गिरी, चेतन सिंह गिरी, भिमा गिरी, इमा गिरी, गजराज गिरी लगायतले बोलेका थिए भने कोषाध्यक्षको प्रतिवेदन गुकुल गिरीले र रमेश गिरीले सचिवको प्रतिवेदन प्रस्तुत गरेका गरेका थिए।

अधिवेशनमा बिषेश अतिथि नेपाल दशनामी समाज गण्डकी प्रदेशका अध्यक्ष मोति गिरी संयोजकत्वमा भुपेन्द्र गिरी ठुलो र तिलमाया गिरी सदस्य रहने गरी निर्वाचन मण्डल गठन गरिएको थियो । नव निर्वाचित समितिलाइ निर्वाचन मण्डलका संयोजक मोति गिरीले सपथग्रहण गराएका थिए ।

समाजका अध्यक्ष भुपेन्द्र गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कुलका सदस्य तथा नेपाल दशनामी समाजका अध्यक्ष मोति गिरीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव रमेश गिरीले गरेका थिए ।

उक्त अवसरमा केशरमाला दिदी बैनी बुहारी समुहकी भिमा गिरीले रु. २१,०००, त्यसै गरी नवनिर्वाचित सदस्य निशा गिरीले स्व.ससुरा बुबाको रेसम गिरीको पितृ उद्दारका लागी रु २०,०००, नव निर्वाचित सदस्य मन्जु गिरीले रु ५०००, निर्वाचन मण्डल सदस्य तिलमया गिरीले रु ५०००, स्व. लक्ष्मण गिरीका बुहारीहरुले ३०००, सहयोग प्रदान गरेका थिए ।

Previous Post

पेट्रोलको मूल्य लिटरमै ११ रुपैयाँ घट्यो

Next Post

बडा दशैँमा मनकामना केबलकार तीन दिन बन्द हुने

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
बडा दशैँमा मनकामना केबलकार तीन दिन बन्द हुने

बडा दशैँमा मनकामना केबलकार तीन दिन बन्द हुने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?