• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

सनराईज क्लवको सहयोग

Lekhnath Khabar by Lekhnath Khabar
March 16, 2023
in समाचार, समाज, स्थानीय
0
0
SHARES
99
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,१ चैत्र ।

पोखरा २६ को अर्घौमा रहेको सनराईज क्लवले आफनो १४ औ स्थापना दिवसको अवसरमा श्रीकृष्ण प्रणामी मन्दिर बृद्ध तथा बाल आश्रमलाई सहयोग गरेको छ ।

क्लवले सामाजिक क्षेत्रमा गर्दै आएका कामहरुलाई निरन्तरता दिदै यस वर्षको बार्षिक कार्यक्रम अन्तरगत पोखरा २७ को सहेला पाखामा रहेको श्रीकृष्ण प्रणामी मन्दिर बृद्ध तथा बाल आश्रमका लागि खाद्यन्न तथा फलफुल प्रदान गरेको हो ।

आश्रममा वसोवार गर्दै आएका बृद्ध तथा बालबालिकाको लागि आवस्यक पर्ने खाद्यय सामाग्री हस्तान्त्रण गर्दै क्लवका अध्यक्ष डुल प्रसाद पुनले सामाजिक उत्तरदाईत्व अन्तगत क्लवले रत्तदान,सरसफाई,सडक बत्ति लगाएतका जनचेतना मुलक कार्यक्रम गर्दै आएको बताएका थिए ।

क्लवका पदाधिकारी सहितको टोलीले आश्रमका संरक्षक कल्याण कुमार कार्कीलाई उक्त सामाग्री सामुहिक रुपमा हस्तान्त्रण गरेका हुन् । आश्रममा नियमीत रुपमा पाँच जना बालवालिका र नौं जना बृद्धबृद्धाहरु वस्दै आएका छन् ।

क्लवका अध्यक्ष डुल प्रसाद पुनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुर्य न्यौपाने र निवर्तमान अध्यक्ष राज बहादुर गुरुङले सामाजिक क्षेत्रमा क्लवले गर्दै आएका काम र भविस्यमा गरिने कामका बारेमा पनि जानकारी गराएका थिए ।

Previous Post

हरिबहादुर बुढाथोकी बने ग्रीन डेभलपमेण्ट बैंकको सीईओ

Next Post

गण्डकी बहु–प्राविधिक शिक्षालय संचालन समितिमा रिक्त सदस्य मनोनित

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
गण्डकी बहु–प्राविधिक शिक्षालय संचालन समितिमा रिक्त सदस्य मनोनित

गण्डकी बहु–प्राविधिक शिक्षालय संचालन समितिमा रिक्त सदस्य मनोनित

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?