• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

उपकारको वार्षिकोत्सवमा रक्तदान र स्वास्थ्य शिविर

Lekhnath Khabar by Lekhnath Khabar
January 21, 2023
in अर्थ खबर
0
उपकारको वार्षिकोत्सवमा रक्तदान र स्वास्थ्य शिविर

उपकारको वार्षिकोत्सवमा रक्तदान र स्वास्थ्य शिविर

0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

लेखनाख खवर । पोखरा महानगरपालिका वडा नं ६ लेकसाइड स्थित उपकार बचत तथा ऋण सहकारीले स्वास्थ्य क्षेत्रमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै वार्षिकोत्सव मनाएको छ । संस्थाले शनिबार १४ औं वार्षिकोत्सवको अवसरमा खुला रक्तदान तथा निशुल्क रक्त जाँच शिविर आयोजना ग¥यो ।
संस्थाले वार्षिक कार्यक्रम अन्तर्गत रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा आयोजना गरेको कार्यक्रममा ३९ युनिट रगत संकलन भएको छ । पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले रक्तदाता तुलसी दाहाललाई ब्लड ब्याग हस्तारन्तरण गरी कार्यक्रम सुरुआत गरेका थिए ।
सोही अवसरमा युआरएलको सहयोगमा मधुमेह तथा थाइराइडसम्बन्धी रक्त जाँच सित्तैमा गरिएको थियो । सो अवसरमा २ सय ५ जनाको सित्तैमा जाँच गरिएको थियो ।
वडाध्यक्ष भट्टराईले सहकारीले सामाजिक उत्तरदायित्व वहन गर्दै सेयर सदस्यको जीवनस्तर उकास्न र समृद्धिका लागि योगदान गर्नुपर्ने बताए । वडा कार्यालय सहकारी र वडाका संघ, संस्थासँग सहकार्य गरी अघि बढ्ने उनले बताए ।
वरिष्ठ थाइराड, मधुमेह तथा हर्मोन रोग विषेशज्ञ डा रमेशराज आचार्यले आधुनिक प्रविधि र दक्ष जनशक्तिका कारण मेडिकल क्षेत्र धेरै अघि बढिसकेको बताए । उनले मधुमेह, थाइराइड जस्ता समस्याले अरु अनेक समस्या निम्त्याउने भएकाले सरोकारवाला सबैले यस्ता रोग नियन्त्रणका लागि काम गर्नुपर्नेमा जोड दिए ।
युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले यो प्रदेशको अग्रणी ल्याब भएकाले व्यापार विस्तारमात्र नभई सामाजिक दायित्व निर्वाहमा पनि अग्रणी हुने जमर्काे गरेको सुनाए । उनले युआरएल स्थापनाको १० वर्षमा १४२ विभिन्न संघ, संस्थासँग सहकार्य गरी निशुल्क शिविरहरु आयोजना गरिएको सुनाए । पन्तले भने, ‘अहिलेसम्म १ लाख ४२ हजारभन्दा बढीलाई सित्तैमा सेवा दिएका छौं । रोग लागेपछि उचित उपचार र लाग्नुअघि नै सजग बनाउन विभिन्न तहका सरकार, स्वास्थ्य संस्था र नागरिक समाज मिलेर काम गर्नुपर्छ ।’
सहकारीका अध्यक्ष सूर्यनाथ पहारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की सभापति डण्डराज पौडेल, माता तालबाराही आरती सेवा समिति अध्यक्ष मंगल नेपाली, शिशु स्याहार केन्द्र बैदामका अध्यक्ष संगिता बराल र संस्थाका उपाध्यक्ष दुर्गा पहारी, कोषाध्यक्ष बैकुण्ठ ढुंगाना, कार्यक्रम संयोजक माधव थापा, सचिव सुन्दरराज पहारी लगायतले बोलेका थिए ।

Previous Post

पोखरा महोत्सवमा दर्शक बढ्दै

Next Post

गण्डकी प्रदेशमा सात मन्त्रालय

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

अर्घौ कृषि सहकारीको लगानी उत्पादन तर्फ
अर्थ खबर

अर्घौ कृषि सहकारीको लगानी उत्पादन तर्फ

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी
अर्थ खबर

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी

लेखनाथ महोत्सवलाई सफल बनाउन सम्पुर्ण सुरक्षा निकायको पुर्ण साथ रहने
अर्थ खबर

लेखनाथ महोत्सवलाई सफल बनाउन सम्पुर्ण सुरक्षा निकायको पुर्ण साथ रहने

लेखनाथ महोत्सवमा स्टल बुकिङ खुला
अर्थ खबर

लेखनाथ महोत्सवमा स्टल बुकिङ खुला

Next Post
गण्डकी प्रदेशमा सात मन्त्रालय

गण्डकी प्रदेशमा सात मन्त्रालय

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?