• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ जेसीजमा पदाधिकारी तालिम सम्पन्न

Ramsharan Nepali by Ramsharan Nepali
February 7, 2022
in समाचार, स्थानीय
0
0
SHARES
70
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २४ माघ ।
लेखनाथ जेसीजका पदाधिकारीहरुलाई आ–आफ्ना पदिय जिम्मेवारी, काम, कर्तव्य, अधिकार र दायीत्व बोध गराउने उद्देश्यले शाखा पदाधिकारी तालिम सम्पन्न भएको छ ।

कार्यक्रममा लेखनाथ जेसीजका जेसीज वर्ष २०१० का अध्यक्ष श्री ऋषिराम जमरकट्टेलले प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरि सहजीकरण गरेका थिए भने लेखनाथ जेसीज बर्ष २०१९ का अध्यक्ष जेसी रोशन अधिकारीले सहायक प्रशिक्षकको भुमीका निवार्ह गरेका थिए ।

लेखनाथ जेसीज वर्ष २०२२ का कार्यसमिति सदस्यहरु र क्रियाशिल सदस्यहरुको उपस्थितीमा सम्पन्न तालिममा लेखनाथ जेसीजका बर्ष २०२२ का प्रोमोसन अफिसर जेसी संघर्ष सापकोटाले उत्कृष्ट सहभागिताको अवार्ड प्राप्त गर्न सफल भएका थिए ।

वर्ष २०२२ का अध्यक्ष जेसी सुजन न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा लेखनाथ जेसीजका पूर्व अध्यक्ष जेसी अजुन ओझा र पूर्व अध्यक्ष जेसी चिरञ्जीवी न्यौपानेले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष जेसी सुजन न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक लेखनाथ जेसीजका ब्यक्तिगत बिकास क्षेत्रका उपाध्यक्ष जेसी सुजन तिमिल्सिनाले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन वर्ष २०२२ का महासचिव जेसी कृष्ण तिवारीले गरेका थिए ।

Previous Post

बिहेमा जादै गरेको दुलाहा सहितको कार दुर्घटना

Next Post

पोखरा विश्वविद्यालयमा २१ लाखको सरस्वती मुर्ति स्थापना

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

Next Post
पोखरा विश्वविद्यालयमा २१ लाखको सरस्वती मुर्ति स्थापना

पोखरा विश्वविद्यालयमा २१ लाखको सरस्वती मुर्ति स्थापना

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?